घरदैलो अभियानले भ्रमको निवारण र सत्यको उजागर गर्ने कांग्रेसको अपेक्षा

काठमाडौं । नेपाली कांग्रेसले आइतबारदेखि देशैभर स्थानीय तह केन्द्रीत चुनावी एक महिने घरदैलो अभियान सुरु गरेको छ । ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ नारासहित चैत २९ गतेसम्म सञ्चालन हुने अभियानमा कांग्रेसका नेता तथा कार्यकर्ता जनताका घरदैलो पुग्ने छन् । यो अभियानले कार्यकर्तामा जागरण आउनको साथै आम मतादताको भावना बुझ्न र कांग्रेप्रतिको धारणामा परिर्वतन ल्याउन सकिने कांग्रेसको […]