सभामुखले माफी माग्दै १४ सांसदको पदमुक्त नगरेसम्म सदन चल्दैनः नेता ज्ञवाली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले सभामुख अग्नि सापकोटाले संविधान तथा ऐन नियमविपरीत काम गरेकोले माफी मागी गल्ती नसच्चाएसम्म संसद अवरोध कायमै रहने बताएका छन् ।