घोषणापत्रले समेट्न नसकेका विकासे क्षेत्र

स्थानीय निर्वाचनमा तयार पारेका सबै पार्टीका घोषणापत्रहरूलाई अध्ययन गर्दा सबैले आफ्ना मतदातालाई विगतका उपलब्धिहरू, विरोधी पार्टीले गर्न नसकेका कामहरू, आफ्ना चुनावी मुद्दाहरू र आफ्ना आगामी कार्यदिशाबारे जानकारी गराउन खोजिएको देखिन्छ । कतिपय दलले त स्थानीय सरकारको कार्यक्षेत्र कति हो भन्ने पनि ख्याल नगरेर संघीय र प्रदेश सरकारका कार्यक्षेत्रमा पर्नेसमेत स्थानीय सरकारले नै गर्ने भनेर वाचा […]