काठमाडौँ- नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पनि विभाजन भएको छ। अध्यक्ष माधवकुमार नेपालसहितका अधिकांश नेताहरु नेकपा माओवादी केन्द्रसहितका दलसँग एकता गर्न तयार भएपछि त्यहाँका केही नेताहरु असन्तुष्ट बन्दै पुनः एमालेमै फर्किन लागेका छन्। रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत नेता–कार्यकर्ताले एमाले फर्किन लागेका हुन्। नेताहरु एमालेमा […]
काठमाडाैं । सामसङले ग्यालेक्सी एस ट्वेन्टी फाइभ एफई नेपाली बजारमा ल्याएको छ। सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिक घोषणा गर्दै ग्यालेक्सी एस ट्वेन्टीफाइभ एफई सार्वजनिक गरेको हो। प्रिमियम एआई अनुभव, शक्तिशाली परफर्मेन्सयुक्त यो फोन विशेष गरी एउटै डिभाइसमा परफरमेन्स र क्रिएटिभिटी खोज्ने युवा प्रोफेशनल व्यक्तित्व र कन्टेन्ट क्रिएटरकालागि डिजाइन गरिएको कम्पनीले जनाएको छ। क्रिएटिभ […]
१८ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्ष राष्ट्रिय लिग र अर्को वर्ष मात्र ‘ए’ डिभिजन लिग आयोजना गर्ने तयारी गरेपछि नेपाल जेन-जी फ्रन्टले तीव्र आपत्ति जनाएको छ।
जेनजी अभियन्ता रक्षा बमको नेतृत्वमा …
काठमाडौँ। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले मुलुकका वामपन्थी पार्टीबीचको एकताबाट समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने वातावरण बनेको दाबी गरेका छन्। कमलादीस्थित प्रज्ञा भवनमा आज (मंगलबार) बसेको माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा उनले जेनजी आन्दोलनलाई समाजवादी क्रान्तिका रूपमा संश्लेषण गर्नुपर्ने बताए। विभिन्न नौ वाम घटकसँगको एकताबारे असन्तुष्टि व्यक्त गर्दै पार्टी पुनर्गठन अभियान सञ्चालन […]
काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय समितिको मंगलबारको बैठकमा महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच नोकझोक परेको छ। बैठकमा बोल्नेक्रममा सिटौलाले थापामाथि गम्भीर आरोप लगाए। उनले थापाको नाम नै लिएर सचिवालय परिचालन गरेर पार्टीभित्रका अन्य नेतामाथि सामाजिक सञ्जालमा आक्रमण गरेको आरोप लगाए। ‘तपाईंले सचिवालयमा मान्छे राखेर हामीलाई खरानी बनाउने चेतावनी सामाजिक सञ्जालबाट दिइरहनुभएको छ,’ बैठकमा सिटौलाले […]