नाडालले अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा मेडभेडेभसँग प्रतिस्पर्धा गर्दै

अस्ट्रेलियन ओपन टेनिसको उपाधिका लागि आइतबार राफायल नाडाल र डानिल मेडभेडेभबीच प्रतिस्पर्धा हुँदैछ । ३५ वर्षका स्पेनिस खेलाडी नाडाल कीर्तिमानी २१ औँ ग्राण्डसलाम उपाधिको होडमा छन् । उनले अहिलेसम्म नोभाक जोकोभिच, रोजर फेडेररले जस्तै २० वटा ग्राण्डसलाम उपाधि जितेका छन् । नाडालले आइतबार दोस्रो बरियताका रुसी खेलाडी मेडभेडेभसँग प्रतिस्पर्धा गर्ने छन् । युएस ओपन टेनिस […]

सम्बन्धित सामग्री

अस्ट्रेलियन ओपन टेनिस : डानिल मेडभेडेभ सेमिफाइनलमा

रुसी खेलाडी डानिल मेडभेडेभ अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् । फेलिक्स अगर–अलियासिमेलाई पराजित गरेर मेडभेडेभ अन्तिम चार पुगेका हुन् । दोस्रो बरियताका मेडभेटेडले उनलार्य ६–७ (४–७), ३–६, ७–६ (७–२), ७–५ र ६–४ सेटमा पराजित गरेका हुन् । मेडभेडेभले सेमिफाइनलमा ग्रीसका स्टेफानोस टित्सिपाससँग प्रतिस्पर्धा गर्ने छन्। चौथो बरियताका टित्सिपासले जानिक सिनरलाई पराजित गरेर अन्तिम चारमा […]

अस्ट्रेलियन ओपन टेनिस : नाओमी ओशाका तेस्रो चरणबाट बाहिरिइन्

साबिक विजेता नाओमी ओशाका अस्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएकी छन्। उनलाई अमेरिकी एमाण्डा एनिसिमोभासँग पराजित भएकी हुन् । २४ वर्षकी ओशाकालाई ४–६, ६–३, ७–६ (१०–५) को सेटमा पराजित गरेकी हुन् । बरियता बिहीन एनिसिमोभाले अन्तिम १६ मा शीर्ष बरियताकी एश्ली बार्टीसँग प्रतिस्पर्धा गर्ने छिन् । बार्टीले इटालीकी कामिला गिओर्गीलाई ६–२ र ६–३ मा पराजित […]