नेपाली क्रिकेट टोलीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिज खेल्न ओमान पुगेको नेपाली टोलीका सबै खेलाडी, प्रशिक्षक र असिफसलको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक ओडिआई सिरिजको लागि नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको थियो । सबै खेलाडी र अफिसलको कोरोनो रिपोर्ट नेगेटिभ आएपछि […]

सम्बन्धित सामग्री

ओमानमा रहेको नेपाली क्रिकेट टोलीका सबैको कोरोना रिपोर्ट नेगेटिभ

ओमानको स्वास्थ्य प्रोटोकल अनुसार नेपाली टोलीले परीक्षण गरेको र सबै खेलाडी रिपोर्ट नेगेटिभ आएकाले सबै खेलाडी क्वारेन्टिनबाट बाहिरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।