गण्डकी प्रदेश सभाले सोमबार आफ्नो स्थापनाको छैटौं वर्ष पूरा गरेको छ। ०७२ सालमा जारी नयाँ संविधानपछि ०७४ सालमा सम्पन्न तीन तहको निर्वाचनपछि निर्वाचित गण्डकीका प्रदेश सभा सदस्यहरुले ७ माघ २०७४...
काठमाडाैँ- प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकका तीन तह सरकारबीचको अन्तरसम्बन्धलाई सुदृढ बनाउँदै जनताको अपेक्षा पूरा गर्न प्रदेश १ सरकार तयार रहेको बताएका छन्। आइतबार विराटनगरमा ७३ औँ प्रजातन्त्र दिवस मनाउने क्रममा मुख्यमन्त्री कार्कीले संघ, प्रदेश र स्थानीय तह सरकारबीचको अन्तर सम्बन्धलाई थप बलियो र सुदृढ बनाउने विश्वास लिएको बताएका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको […]
बागमती प्रदेशसभा सचिवालयले प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।
सोमबार प्रदेश सचिवालयमा पत्रकार सम्मेलन गर्दै यस कार्यकालेको पहिलो प्रदेशसभा बैठकको सम्पूर्ण तयारी पूरा...
निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आइतबार (भोलि) हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।
शनिबार पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन...
काठमाडौँ,१५ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले दिएको जिम्मेवारी पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले नेपालको संविधान २०७२ अनुसार प्रदेश सरकारलाई सङ्घ र स्थानीय तहहरुको संयोजनको भूमिका निर्वाहमा प्रदेश सरकार कटिबद्ध रहेकोसमेत बताए । प्रदेश सरकारको आयोजनामा आज बुटवलमा आयोजित गणतन्त्र दिवस–२०७९ विशेष […]
मोरङ– राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि प्रदेश नं. १ मा सबै तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेशमा तीन सिटको निर्वाचनका लागि तयारी पूरा भएको जनाएको हो । निर्वाचनका लागि आयोगले प्रदेश निर्वाचन कार्यालय विराटनगर–१० र बाली संरक्षण प्रयोगशाला विराटनगर–१० मा गरी दुई […]
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम मधेस कायम भएसँगै मधेसी जनताको एउटा ठुलो सपना पूरा भएको बताएका छन् । प्रदेशसभाको बैठकबाट प्रदेशको नाम र राजधानी टुङ्ग्याएपछि संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री राउतले मधेस प्रदेश नाम राख्ने प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएसँगै मधेसी जनताको ठुलो सपना पूरा भएको बताएका हुन् । ‘मधेस […]
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम मधेश कायम भएसँगै मधेसी जनताको एउटा ठूलो सपना पूरा भएको बताएका छन् । प्रदेशसभाको बैठकबाट प्रदेशको नाम र राजधानी टुङ्ग्याएपछि संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री राउतले मधेस प्रदेश नाम राख्ने प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएसँगै मधेशी जनताको ठूलो सपना पूरा भएको बताए ।“मधेस प्रदेशको नामकरणले मधेस आन्दोलनले सम्मान पाएको छ”, मुख्यमन्त्री राउतले भने, “मधेश आन्दोलनको भावना र मधेशी जनताको चाहनाअनुरूप मधेश प्रदेश कायम भएको छ,
विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्विस सहायतामा सञ्चालित परियोजना पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत एलिजावेथ भोन क्याप्लरसँग आज (बिहीबार)को भेटमा उनले स्विस सहयोगका परियोजना पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका हुन्।राजदूत क्याप्लरले विगतका सरकारका राम्रा कामलाई निरन्तरता दिने मुख्यमन्त्री राईको वचनबद्धताप्रति आभार प्रकट गर्दै उनको प्राथमिकताका क्षेत्रबारे जिज्ञासा राखेकी थिइन्। जवाफमा
मोेरङ – कांग्रेस प्रदेश १ को प्रथम अधिवेशनको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ। विराटनगरमा बुधबार अधिवेशन आयोजक समितिका संयोजक एवं कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बैठक सम्पन्न भएको प्रचार प्रसार समिति संयोजक राजीव कोइरालाले जानकारी दिए। प्रदेश १ प्रदेश सभा संसदीय दलका नेतासमेत रहेको कोइरालाका अनुसार अधिवेशन विराटनगर महानगरपालिका–३ शंकरपुरको मैदानमा बिहीबार […]