१७ मंसिर, काठमाडौं । उज्यालो पार्टी नेपालकी नेतृ रिमा विश्वकर्माले देशले परिणाममुखी नेतृत्व खोजिरहेको बताउँदै सक्रिय राजनीतिमा सहभागी हुन आग्रह गरेकी छिन् ।
उज्यालो नेपाल पार्टीको घोषणा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।
उनले …
'कुनै दिन लाग्थ्यो हाम्रो युट्युब च्यानलको सब्सक्राइबर्स १ लाख मात्रै भइदिए पनि कस्तो हुन्थ्यो, तर हेर्दाहेर्दै ५० लाखभन्दा बढी दर्शक हाम्रो च्यानलमा जोडिनुभएको छ।'
काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्। अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको हो। पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी कसुरको अनुसन्धान सिलसिलामा अधिकारीलाई पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ। अधिकारीलाई विशेष अदालतमा लगिएको छ। अधिकारीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ताको तयारी अख्तियारको छ। सोही सिलसिलामा […]