दुई हजार चार काेराेना संक्रमित थपिए, १६ जनाको मृत्यु

काठमाडौं :  पछिल्लाे २४ घण्टाकाे अवधिमा  देशभर दुई हजार ४ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार १४ हजार ६ सय ५० जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा दुई हजार ४ जना संक्रमित भेटिएका हुन्यस अवधिमा १६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ८६ जना पुगेको छ।पछिल्लाे समय एक हजार ८ सय ४६ जना कोरोना संक्रमणमुक्त भएका छन्।  

सम्बन्धित सामग्री

४७६ संक्रमित थपिँदा ८३१ जना निको भए

पछिल्लो २४ घण्टामा नेपालमा ४७६ जना काेराेना संक्रमित थपिएका छन्। नौ हजार ४२४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट ६ हजार...

४६ सय ३६ काेराेना संक्रमित थपिए, उपत्यकामा मात्र २२ सय १९

शुक्रबार २० हजार ५ सय ६० नमुना परीक्षण गर्दा ५ हजार ८७ संक्रमित थपिएका थिए। यो परीक्षणको तुलनामा झण्डै २५ प्रतिशत हो ।

थप ३५ सय ५३ काेराेना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणबाट यो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तैगरी, पछिल्लो २४ घण्टामा दुई सय ७१ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको संक्रमणबाट मृत्यु […] The post थप ३५ सय ५३ काेराेना संक्रमित थपिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतमा २९ हजार ६ सय संक्रमित थपिए, २९० जनाकाे मृत्यु

भारतमा पछिल्लाे २४ घण्टामा २९ हजार ६१६ जना काेराेना संक्रमित थपिएका छन् । याे अवधिमा २८ हजार ४६ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा ४२ हजार संक्रमित थपिए, ४६० जनाकाे मृत्यु

भारतमा पछिल्लाे २४ घण्टामा ४१ हजार ९ सय ६५ काेराेना संक्रमित थपिएका छन् ।

भारतमा २४ घण्टामा थपिए ४३ हजार संक्रमित, केरलका मात्रै झण्डै ३० हजार

भारतमा पछिल्लाे २४ घण्टामा ४२ हजार ९०९ जना काेराेना संक्रमित थपिएका छन् । याे अवधिमा ३ सय ८० जनाकाे मृत्यु भएकाे छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ८९० जना काेराेना संक्रमित निको भए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा उपचाररत ७ हजार ८९० जना काेराेना संक्रमणमुक्त भएका हुन्।

काठमाडाैं उपत्यकामा थपिए ३ हजार ६६६ कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २ हजार ९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ गरी ३ हजार ६६६ काेराेना संक्रमित थपिएका हुन्।

एकैदिन थपिए २३ सय ५१ जना काेराेना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर दुई हजार तीन सय ५१ जना कोेरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा आठ हजार आठ सय ४४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।उनका अनुसार काठमाडाैं उपत्यकामा एक हजार ५१ जनामा नयाँ संक्रमण पुष्टी भएको छ। जसअनुसार काठमाडौंमा ७ सय ८६, ललितपुरमा १ सय ८१ र भक्तपुरमा ८४ जना संक्रमित थपिएका छन्। उनका अनुसार देशभर एक सय ८० जना आइसीयुमा छन्।