भावी पुस्ताले सम्झनलायक महानगर बनाउँछुः नवनिर्वाचित मेयर कोइराला

मोरङ – विराटनगरका नवनिर्वाचित मेयर नागेश कोइरालाले समुन्नत विराटनगरको विकासका लागि सबैको बराबर योगदान आवश्यक रहने बताएका छन्। विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा शनिबार आयोजित निर्वाचनमा विजयी पदाधिकारीलाई प्रमाणपत्र वितरणका क्रममा मेयरमा नवनिर्वाचित कोइरालाले ५ वर्षे कार्यकाललाई सहज र सफल बनाउन सबै विजयी पदाधिकारी र महानगरवासीको साथ आवश्यक रहेको बताए। कार्यक्रममा उनले भने, ‘मेरो र […]