नेपालको गाउँघरमा चुपचाप उपचारमा खटिएका विदेशी डाक्टर

काठमाडौं । सेवाका लागि कुनै भौगोलिक सिमाना, भेषभूषा र संस्कृतिले फरक पार्दैन भन्ने गतिलो उदाहरण हुन् डा. माइक सीएफ स्मिथ । ७० वर्षीय डा. स्मिथ राष्ट्रियताले बेलायती हुन् । तर उनी ४० वर्षदेखि ग्रामीण क्षेत्रका नेपालीको उपचार खटिरहेका छन् । विकट र दुर्गम क्षेत्रका नेपालीको नाक, कान र घाँटीको उपचार गरिरहेका उनलाई नेपालले यसरी तानेको […]