अल नासरका क्रिस्टियानो रोनाल्डो र पीएसजीका लियोनल मेस्सी हुदैँ आमने सामने

आज हुने खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो र पीएसजीका लियोनल मेस्सी अन्तिम पटक आमने सामने हुनेछन्। जसका लागि पीएसजीको टोली साउदी अरेयिबा पुगीसकेका छन्। खेल नेपाली समयअनुसार १०ः४५ बजे सुरु हुनेछ।...

सम्बन्धित सामग्री

अल नासरका क्रिस्टियानो रोनाल्डो र पीएसजीका लियोनल मेस्सी हुदैँ आमने सामने

आज हुने खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो र पीएसजीका लियोनल मेस्सी अन्तिम पटक आमने सामने हुनेछन्। जसका लागि पीएसजीको टोली साउदी अरेयिबा पुगीसकेका छन्। खेल नेपाली समयअनुसार १०ः४५ बजे सुरु हुनेछ।...

क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल-नासर अनुबन्ध

दोहा – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा २ वर्षको लागि अनुबन्ध भएका छन्। रियादका क्लब अल-नासरले पोर्चुगल फुटबलका सुपरस्टार रोनाल्डोसँग यो सिजनको सबैभन्दा ठूलो सम्झौता गरेको हो। ‘म नयाँ देशमा फुटबल खेलेको अनुभव गर्न र टोलीलाई नयाँ ट्रफीहरू हासिल गर्न सहयोग पुर्‍याउन मेरो साथीहरूसँग सामेल हुन पाउँदा उत्साहित छु,’ रोनाल्डोले क्लबको आधिकारिक […]

क्रिस्टियानो रोनाल्डो बिक्रीमा छैनन्

मार्काका अनुसार म्यानचेस्टर युनाइटेडका नयाँ प्रशिक्षक एरिक टेन ह्यागले ओल्ड ट्राफोर्ड छोड्ने इच्छा भएका पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो यस सिजनमा बिक्रीको लागि नभएको स्पष्ट पारेका छन्। टेन ह्याग भन्छन्,'क्रिस्टियानो बिक्रीको लागि होइन। उनी हाम्रो योजनामा ​​छन्। हामी सँगै सफलता चाहन्छौं।'

फेरि जुम्ल्याहा सन्तानका बुवा बन्दै क्रिस्टियानो रोनाल्डो

फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो र उनकी पार्टनर जोर्जिना रोड्रिगेजले जुम्ल्याह बच्चा पाउने भएका छन्।

रोनाल्डो बने सर्वाधिक गोलकर्ता

पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डो सर्वाधिक गोलकर्ता बनेका छन् ।

क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडमा अनुबन्ध

पाँच पटक बालोन डी ओर जितेका रोनाल्डोले अहिलेसम्म ३० भन्दा धेरै मुख्य ट्रफी जितेका छन् । तीन छुट्टा छुट्टै देशमा लिग जित्ने क्रिस्टियानो रोनाल्डो पहिलो खेलाडी हुन् ।

क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर क्लबमा फर्कने पक्का

एजेन्सी । क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाईटेड क्लबमा फर्कने पक्का भएको जनाएको छ । युनाईटेडले क्लबका लिजेण्ड खेलाडी रोनाल्डो ओल्ड ट्राफोर्ड फर्कने विषयमा सहमति गरेको जनाएको छ । युनाईटेडले रोनाल्डोलाई क्लब फर्काउने विषयमा युभेन्ट्ससँग सहमति गरेको हो । युनाईटेडले रोनाल्डोसँग दुई वर्षको सम्झौता गर्ने बताइएको छ । युनाईटेडको शहरी प्रतिद्वन्द्वी म्यान्चेष्टर सिटीले समेत रोनाल्डो अनुबन्ध गर्न […]

क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडमा आबद्ध

एजेन्सी । क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन्। युनाइटेडले रोनाल्डोसँग सम्झौता भएको पुष्टि गरेको छ। सम्झौता गर्न सहमत भएसँगै अब व्यक्तिगत शर्त, भिसा र मेडिकल हुन बाँकी रहेको युनाइटेडले जनाएको छ। रोनाल्डो युनाइटेडमा १२ वर्षपछि फर्किएका हुन्। Welcome 𝗵𝗼𝗺𝗲, @Cristiano 🔴#MUFC | #Ronaldo — Manchester United (@ManUtd) August 27, 2021

क्रिस्टियानो रोनाल्डो अब म्यानचेस्टर युनाइटेडमा

काठमाडौँ-  फुटबल स्टार क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन्। म्यान्चेस्टर युनाइटेडले शुक्रबार यसको पुष्टि गरेको हो। म्यान्चेस्टर युनाइटेडले युभेन्ट्सबाट रोनाल्डोलाई लैजान सम्झौता भएको जानकारी गराएको हो। यसअघि रोनाल्डो अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीमा जाने चर्चा थियो।

क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडमा

पोर्चुगिच स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड जाने पक्का भएको छ। इटालियन क्लब युभेन्टसबाट रोनाल्डो इङ्ग्लिस क्लब युनाइटेड जाने भएका हुन्। म्यानचेस्टर युनाइटेडले ‘वेलकम होम क्रिस्टियानो’ भन्दै ट्विट पनि गरेको छ।   Welcome 𝗵𝗼𝗺𝗲, @Cristiano 🔴#MUFC | #Ronaldo — Manchester United (@ManUtd) August 27, 2021 म्यानचेस्टर युनाइटेडले…