दोस्रो कार्यकालका लागि भरतपुर महानगरको मेयरमा रेनु सुनिश्चित, गन्न बाँकी भन्दा बढी मतले पुगिन् अगाडि

काठमाडौं : भरतपुर महानगरपालिकाका मेयरमा रेनु दाहाल सुनिश्चित भएकी छिन्। गन्न बाँकी मतभन्दा बढी मतान्तरसँगै उनको जित सुनिश्चित भएको हो। फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेकी रेनुले मत गणना पूरा नहुँदै जित निकालेकी हुन्। औपचारिक रुपमा उनको जित मत गणना पूरा भइसकेपछि हुनेछ। १ लाख १६ हजार ६ सय ६६ मत गनिसक्दा…

सम्बन्धित सामग्री

पाँच वर्षमा भरतपुर महानगर धपक्क बल्नेछ

भरतपुर महानगरको मेयरमा रेनु दाहाल दोस्रो कार्यकालका रूपमा निर्वाचित भएकी छन् । २०७४ मा पहिलो कार्यकालका रूपमा मेयरमा निर्वाचित भएपछि भरतपुर महानगरले विकासमा निकै फड्को मारेको थियो । विकासका लागि मेयर ठानेरै महानगरबासीले फेरि रेनुलाई मेयरमा फराकिलो मतान्तरले विजयी बनाएका छन् । प्रदेश र संघीय सरकारबाट ठूला–ठूला पूर्वाधारहरू भित्रयाउन रेनुको पहिलो कार्यकाल निकै सफल बन्यो […]

भरतपुर महानगर मेयरमा रेणु दाहाल विजयी

चितवनको भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्।