सहकारीको धेरै लगानी व्यापार र घरजग्गामा

सिद्धान्तअनुसार सहकारीले गरिबी निवारण, स्वावलम्बन प्रवद्र्धन, स्थानीय सीप एवं छरिएर रहेको पुँजीको उपयोग गरी सामाजिकदेखि आर्थिक विकासका क्षेत्रमा लगानी गर्नुपर्ने हो । तर, अधिकांश सहकारीले सिद्धान्त र मर्मविपरीत अनुत्पादक क्षेत्रमा बढी लगानी गरेका छन् । यो समस्या काठमाडौंदेखि गाउँसम्म उस्तै देखिएको छ । कास्कीका पशुपालन, दूध उत्पादन बहुउद्देश्यीय र बचत तथा सहकारीको लगानी हेर्दा पनि […]