ललितपुर – ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ६१ करोडको बजेट पारित गरेको छ ।
महानगरपालिकाको दोस्रो नगरसभाले महानगरपालिकाको आगामी आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ७२ लाख ८७ हजार बजेट पारित गरेको हो । नगरसभाले पारित गरेको निर्णय सोमबार एक कार्यक्रमका बीच सार्वजनिक गर्दै महानगरपालिकाका ...