बालिका बलात्कारको आरोपमा ३ जना किशोर पक्राउ

बझाङ : बझाङको बुङ्गल नगरपालिकामा बालिका बलात्कारको आरोपमा ३ जना किशोर पक्राउ परेका छन्।बुङ्गल नगरपालिका वडा नं. १ बस्ने १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा  सोही ठाउँका ३ जना किशोर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाउँका अन्दाजी १४ वर्षीय, १५ वर्षीय र १६ बर्षीय तीन जना लाई पक्राउ गरेको हो।जेठको दोस्रो सातातिर बालिकाका आमाबुबा रोपाईंमा गएको र घरमा कोही नभएको बेला तीनै जनाले सामूहिक