रुपन्देहीको एक गाउँपालिकालाई गाउँसभा रोक्न अदालतको आदेश

रुपन्देहीमा रहेका १६ वटा स्थानीय तहमध्ये १५ वटाले असार १०  गते भित्रनै  नीति तथा कार्यक्रम र बजेट ल्याए । तर एक गाउँपालिकाको विवाद भने अदालतसम्म पुगेको छ ।रुपन्देहीको ओमसतिया गाउँपालिका वडा अध्यक्षहरुले मनोमानी ढंगले बजेट  विनियोजन गरेर अपारदर्शी भएको आरोप लगाउँदै १० गते नीति कार्यक्रम बहिस्कार गरी अदालतसम्...

सम्बन्धित सामग्री

अदालतको आदेश पालना गर्न एमाले रुपन्देहीको ज्ञापनपत्र

रुपन्देही । रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अदालतको आदेशअनुसार अध्यक्षको पुनर्बहाली नगरिएको भन्दै नेकपा एमाले रुपन्देहीले ज्ञापनपत्र बुझाएको छ । एमालेले अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुदर्शन थापालाई शुक्रबार ज्ञापनपत्र बुझाएको हो । तत्कालीन मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकारले नियुक्त गरेका अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठलाई हटाउन सरकारले अस्पताल गठन आदेश खारेज गरेको थियो । त्यसपछि प्रदेशभरका ६ […]

अख्तियारलाई दोहोर्‍याएर अनुसन्धान गर्न विशेष अदालतको आदेश

१८ माघ, काठमाडौं । विशेष अदालतले सार्वजनिक जग्गा मिचिएको रुपन्देहीको एक घटनामा अपुरो अभियोगपत्र दायर गरेको भन्दै फेरि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनात्मक आदेश दिएको छ । रुपन्देहीको खड्का बनगाई–४ स्थित सार्वजनिक जग्गा व्यक्तिको …

रुपन्देहीमा पाँचतारे होटलले मिचेको जग्गा खाली गर्न अदालतको आदेश

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पाँचतारे टाइगर प्यालेस रिसोर्टले मिचेको सार्वजनिक जग्गा खाली गर्न जिल्ला अदालत रुपन्देहीले आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले यस्तो आदेश दिएको हो । तिलोत्तमा नगरपालिकामा रहेको करिव २३ कठ्ठा सार्वजनिक जग्गा, राजकुलो तथा सार्वजनिक कुलो मिचेर रिसोर्ट बनाइएको र त्यसलाई खाली गरी उक्त जग्गा […]

छोरीको हत्या आरोपमा बुवासहित एकै परिवारका तीनजनालाई थुनामा राख्न अदालतको आदेश

रुपन्देही – छोरीको हत्या गरेको आरोपमा बुवासहित एकै परिवारका तीनजनालाई पूर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । रुपन्देहीको कञ्चन गाउँपालिका ५ की १६ वर्षीया समीक्षा ठकुरीको हत्याको आरोपमा बुवा तेजबहादुर ठकुरी, हजुरआमा हरिमाया ठकुरी र फुपू शोभा राना ठकुरीलाई पूर्पक्षको लागि थुनामा राख्न रुपन्देही जिल्ला...