१६ असोज, काठमाडौं । अन्तर व्यवस्थापकीय संघ (आईपीयू) मा नेपालले प्राकृतिक विपद्बारे ‘इमर्जेन्सी प्रस्ताव’ राख्ने भएको छ ।
आईपीयूको १५३ औं महासभा तान्जानियामा हुँदैछ । उक्त महासभामा नेपालको तर्फबाट सभामुख डोलप्रसाद अर्याल त्यसतर्फ जाँदैछन् ।
सभामुख अर्याल …
काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र समृद्धिको लक्ष्यसँग जोड्नुपर्ने बताएका छन् । विदेश नीतिलाई राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तारमा मात्र सीमित नराखी व्यापार, लगानी, पर्यटन, प्रविधि हस्तान्तरण र रोजगारी सिर्जनाजस्ता आर्थिक प्राथमिकता हासिल गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने उनले बताए । एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आइया) द्वारा आज […]
काठमाडौं । वर्षकै प्रतिक्षित मध्येको एक फिल्म ‘१२ गाउँ २’ को गीत ‘लालीगुराँस’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतमा शिव परियार र सारोही कुमारको स्वर रहेको छ ।
गीतमा शब्द र संगीत युग भुसालको …
Kathmandu. Departmental team Nepal Police Club and Sabhapokhari Volleyball Club have reached the final of the ongoing Second Madan Bhandari Cup International Invitational Running Shield Men's Volleyball Tournament in Butwal. In the semi-final match held on Friday at Butwal's BICC Convention Center, Nepal Police Club defeated another departmental team APF Club by 3-1 sets. Police registered a 21-25, 28-26, 25-16, 25-19 victory over APF. Earlier, in the final match of the group stage held on Friday, APF had secured a place in the semi-finals by defeating India's Gujarat Sporting Club by 3-2 sets. APF had won 21-25, 25-18, 25-16, 17-25,...
१६ असोज, काठमाडौं । दसैं सँघारमै छ । घरायसी पकवानका लागि वर्षभरिमै सबैभन्दा धेरै चिनी खपत हुने समय पनि यही हो । तर, बजारमा चिनी अभाव रहेको उपभोक्ताको गुनासो अझै घटेको छैन ।
बजारमा चिनी आपूर्ति …
१६ असोज, काठमाडौं । रास्वपा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले हिमाली पर्यटकीय राजमार्गका नाममा सयौँ वर्ष पुरानो पर्यटनको चिहान मेटाउने गरी काम गर्न नहुने बताएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विकासका नाममा डोजर चलाउनुअघि …