राष्ट्रिय जनगणनामा गडबडी

काठमाडौं, माघ २९ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक भएदेखिनै विवादित भइरहेको छ। प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै सर्वसाधारण, जनप्रतिनिधि र सांसदले समेत जनगणनामा आफू छुटेको भन्दै गुनासो गर्दै आइरहेका छन्। मेरो जनगणना मेरो सहभागिता भन्ने नारा तय गरीएको गणनामा आफूहरूकोे गणनानै नभएको गुनासो गरिरहेका छन्। दसौंं वर्षदेखि नेपालको जनसंख्या ३ करोड अनुमान गरिए […]