यातायात व्यवसायीको महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं : यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले  छैटौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ।२९ गतेसम्म काठमाडौँ र ललितपुरमा हुने सम्मेलनमा देश्भारबाट १५ सय बढी प्रतिनिधि एवं पर्यवेक्षक सहभागी हुनेछन्। सम्मेलनमा सबै प्रदेशका यातायात मन्त्रीहरु सहभागी हुने  महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक एवं महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।  आज प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं रामशाहपथस्थित स्काई दरबार बैंक्वेटमा उद्घाटन

सम्बन्धित सामग्री

शिक्षक महासङ्घको महाधिवेशन आजदेखि

नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ।

शिक्षक महासंघको महाधिवेशन आजदेखि

१० वैशाख, काठमाडौँ । नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासंघको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक संगठनले भने भाग नलिने भएको छ । महासंघको विधानविपरीत …

निर्वाचन आयोगले उमेदवारको नामावली आज प्रकाशन गर्दै

काठमाडौं।विप्लव नेतृत्व नेकपाको महाधिवेशन आजदेखि सुरु हुँदै छ।निर्वाचन आयोगले उमेदवारको अन्तिम नामावली आज प्रकाशन गर्दै छ।उम्मेदवारले आफूविरुद्ध परेको उजुरीको जवाफ आज दिनुपर्ने छ।मौसम प्रतिकूलताका कारण मनाङमा अलपत्र परेका ८२ जना पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।फिफा यु–१७ महिला विश्वकप फुटबल आजदेखि सुरु हुँदै छ।

विप्लव नेतृत्व नेकपाको महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन आजदेखि शुरु हुँदै छ।  मुलुक आम निर्वाचनमा होमिरहँदा चन्दको पार्टी नेकपा भने निर्वाचन बहिष्कार गरेर महाधिवेशनमा होमिएको हो। नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि कपिलवस्तुको शिवगढीमा सुरु हुन लागेको हो। यस अघि काठमाडौंमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेशन गर्न लागेको हो।   महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले मध्यान्ह १२ बजे गर्न

कांग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरु हुँदै

नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।  दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ । उद्घाटनमा विभिन्न दलका नेताहरुलाई समेत आमन्त्रण गरिएको छ।  काँग्रेसको नयाँ नेतृत्व समेत चयन हुने यो महाधिवे...

एमाले महाधिवेशन आजदेखि सुरु हुँदै

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । अधिवेशनको उद्घाटन समारोह शुक्रबार चितवनको नारायणी किनारमा हुँदैछ । महाधिवेशनको बन्दसत्र भने सौराहको सेभेन स्टार होटलमा मंसिर ११ गते गरिने कार्यक्रम तय भएको छ । त्यहीँबाट निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा रहेको १५ सदस्यीय कमिटीले मंसिर ११ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम बनाएको छ । उक्त दिन उम्मेदवारी फिर्ता लिने र बेलुकी ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम

नेपाल पत्रकार महासंघको महाधिवेशन आजबाट - Naya Patrika

नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशन आजदेखि सुरु हुँदै छ । आइतबार उद्घाटन हुने र सोमबार नयाँ नेतृत्वका लागि मतदान हुनेछ । महासंघको नयाँ नेतृत्वका लागि चारजना अध्यक्षले उम्मेदवारी घोषणा गरेका...पूरा पढ्नुहोस् »