नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पाँचौं संस्करण जुन २३  देखि २६ (असार (देखि १२ गते)  सम्म आयोजना हुने भएको छ ।अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । वासिङ्टन डिसी महानगर क्षेत्रमा केन्द्रीत रहेर आयोजना गरिने पाँचौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२ का लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ ।महोत्सवमा नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनि

सम्बन्धित सामग्री

शनिबारबाट मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौं । ‘११ औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३’ शनिबारबाट सुरु हुने भएको छ । बिहिबार पत्रकार भेटघाट आयोजना गर्दै आयोजक पक्षले सो महोत्सबको तयारी पुरा भएको जनाएको छ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनाले यो महोत्सब आयोजना गर्न लागेको हो । महोत्सब २३ मंसिरबाट २६ मंसिरसम्म काठमाडौंका प्रदर्शनी मार्गस्थित नेपाल पर्यटन बोर्ड र […] The post शनिबारबाट मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

‘विश्वभरिका कथाहरूका उत्सव नेपाल चलचित्र महोत्सव’ नाराकासाथ बिहीबारबाट राजधानीमा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘निफ’ सुरु भएको छ।...

काठमाडौंमा मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौं । आईतबारबाट काठमाडौंमा १० औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु भएको छ । सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले सुरु भएको यो महोत्सब यतिबेला काठमाडौंको नेपाल पर्यटन बोर्डको हलमा चलिरहेको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महोत्सवको उद्धघाटन गरेका हुन् । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ को नारासहित […] The post काठमाडौंमा मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चारदिने नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

अमेरिकाको मेरिल्यान्ड राज्यमा हरेक वर्ष आयोजना हुँदै आएको 'नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२'  २३ देखि २६ जूनसम्म भर्चुअल माध्यमबाट हुने भएको छ ।

आजदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आजदेखि काठमाडौंमा हुँदैछ । २१ चैतसम्म चल्ने महोत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुनेछ । गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भर्चुअलमा गरिएकोमा यस पटक भौतिक उपस्थितिमा हुन लागेको हो ।निफ अध्यक्ष केपी पाठकका अनुसार ३८ देशका ८९ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ । '५५ देशका ५ सय चलचित्रबाट छनिएका चलचित्र पक्कै पनि राम्रा होलान भन्ने लाग्छ,' उनले भने, 'त्यसैले राम्रा र स्तरीय चलचित्

पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव १७ चैतदेखि

पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैत १७ देखि २१ गतेसम्म हुने भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा महोत्सव भौतिक रूपमै हुने भएको हो ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र १७ देखि

पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत्र १७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ। यस वर्ष राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक उपस्थितिमा हुन लागेको महोत्सव गत वर्ष...

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारदेखि सुरु भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मीमाझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने उद्देश्यका साथ महोत्सव शुरु गरिएको हो ।महोत्सवको भर्चुअल उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले महोत्सवले नेपाली […]

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव वैशाखमा

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्दै आइरहेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी वैशाखमा हुने भएको छ । महोत्सव आगामी २३ देखि २७ वैशाखसम्म पाँच दिन चल्नेछ । महोत्सवमा सहभागिता जनाउने गरी...