यस वर्ष ढोरपाटनमा चुके सिकारी

बागलुङ । ढोरपाटन सिकार आरक्षमा यस बर्षको पहिलो सिकारयाममा तीन नाउर र एक झारलको सिकार हुन सकेन । दुई नाउरको सिकारमा सिकार चुके भने एक झारल र एक नाउरको सिकार गर्न अनुमति पाएका सिकारी नेपाल नै आएनन् । यही कारण निर्धारित कोटाअनुसार वन्यजन्तुको सिकार हुन नसकेको हो । यस वर्षको पहिलो सिकारमा जम्मा नौ नाउर […] The post यस वर्ष ढोरपाटनमा चुके सिकारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

चोरी सिकारी नियन्त्रण र पर्यटन प्रवर्द्धन गर्न सेनाको चुरे यात्रा

२८ मंसिर, जानकी (बाँके)। वन्यजन्तु चोरी सिकारी नियन्त्रण र पर्यटन प्रवद्र्धन तथा पर्यावरणाबारे जानकारी लिने उद्देश्यले नेपाली सेनाको टोलीले बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको चुरे पर्वतको यात्रा गरेको छ । श्री नं ४ बाहिनी अड्डा इमामनगर ब्यारेकसहित वन्यजन्तुको सुरक्षार्थ खटिएको अर्जुनवाण गणले एकदिने चुरे यात्रा गरेको हो । सो गणका गणपति प्रमुख सेनानी अशोक खड्काले वन्यजन्तुको चोरी […]

सिकारी सरदार वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

काठमाडौं । अंग्रेज फौजलाई विश्वमा पहिलोपटक पराजय गराएको सिन्धुलीगढी युद्धमा विशेष योगदान गरेका सिकारी सरदार वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२, ढोर जस्पुरमा रहेका वंशु गुरुङका सन्ततिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहीबार भेट गरी यस्तो माग गरेका हुन् । सिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानका तर्फबाट ज्ञापनपत्र बुझाउँदै […] The post सिकारी सरदार वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मह सिकारी एड्भेन्चरका ‘रियल हिरो’ हुन्ः क्याप्टेन लामा

लमजुङ – मह सिकारी एड्भेन्चरका ‘रियल हिरो’ भएको क्याप्टेन विजय लामाले बताएका छन्। आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लमजुङको भुजुङ गाउँमा सम्पन्न स्पार्क एड्भेन्चर २०२२ अन्तर्गत अहिलेसम्मकै ठूलो समूहले हनि हन्टिङ (मह शिकार) अवलोकन गरेको कार्यक्रमको समापनमा लामाले उक्त धारणा व्यक्त गरेका हुन्। पहिलोपटक होमस्टेको अनुभव लिन पाएको र भुजुङ गाउँको होमस्टे बसाइले मोहित बनाएको […]

गैँडा सिकारी समूहका नाइके दाजुभाइ पक्राउ

१७ असार, काठमाडौं । गैंडा सिकारी समूहका नाइके रामकुमार प्रजा र बमबहादुर प्रजालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । यसअघि पनि गैँडा सिकारी गरेको अभियोगमा १५ वर्ष जेल सजाय भुक्तान गरिसकेका उनीहरुले पुनः चितवन राष्ट्रिय निकुञ्जको बादरझुला क्षेत्रमा चारवटा गैँडा मारेको ब्यूरोका एसपी श्यामकुमार महतोले अनलाइनखबरलाई बताए । घटनापछि फरार रहेका […]

घोरल सिकारी : मालिक छुटे, कुकुर अझै थुनामा

डिभिजन वन कार्यालय मुगुमा दुई महिनादेखि एउटा सिकारी कुकुर थुनामा छ । मुगुम कार्मारोङ गाउँपालिका–१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावा छोर्देन, टासी र छिमेक तामाङ गत १४ चैतमा समातिएका थिए । उनीहरूका साथमा एउटा कुकुर पनि थियो । सो कुकुरलाई कुनै रोग लागेर वा हिंस्रक भएकाले थुनेर राखिएको होइन । घोरल चोरी सिकारीको आरोपमा मालिकसँगै कुकुरलाई पनि नियन्त्रणमा लिइएको थियो ।  जंगली जनावर चोरी सिकारी आरोपमा उनीहरुविरुद्ध डिभिजन वन कार्यालय मुगुले अदालतमा मुद्दा दर्ता गर्‍यो । जिल्ला अदालतको

प्रस्तावित संरक्षण क्षेत्रमा कस्तुरीको चोरी सिकारी

जाजरकोट : राष्ट्रिय प्रकृति संरक्षण कोषबाट संरक्षण गर्न प्रस्ताव गरिएको बारेकोट गाउँपालिकामा चारवटा कस्तुरीको चोरी सिकारी गरिएको छ।असोजमा चार वटा लोपोन्मुख कस्तुरी मारिएको प्रमाण फेला परेको बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले बताए। जुम्लाका व्यापारीले बारेकोटका स्थानीयसँग मिलेर पासो थापेर कस्तुरीको चोरी सिकारी गरेको सिंहको भनाइ छ।‘एक महिनामा एक जनाले चारवटा कस्तुरी मारेको पाइयो,’ सिंहले भने, ‘डोल्पा, जुम्लाबाट कुकुर, पासो र बन्दुकसहित आएका

यस वर्ष ढोरपाटनमा चुके सिकारी

ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाममा तीन नाउर र एक झारलको सिकार हुन सकेन । दुई नाउरको सिकारमा सिकार चुके भने एक झारल र एक नाउरको सिकार गर्न अनुमति पाएका सिकारी नेपाल नै आएनन् । यही कारण निर्धारित कोटाअनुसार वन्यजन्तुको सिकार हुन नसकेको हो ।यस वर्षको पहिलो सिकारमा जम्मा नौ नाउर र तीन झारलको सिकार भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो । एक झारल र एक नाउरको अनुमति प्राप्त गरे पनि अन्तिम समयमा रसिएन नागरिक इभिजिनी सिर

भरुवा बन्दुकसहित दुई जना सिकारी पक्राउ

जनकपुर : महोत्तरीमा भरुवा बन्दुकसहित दुई जना सिकारी पक्राउ परेका छन्। गौशाला नगरपालिका ११ स्थित पूर्व पश्चिम राजमार्गको मरहा खोलाको दक्षिण जंगल क्षेत्रबाट भरुवा बन्दुकसहित दुई जना सिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१ बस्ने ३९ वर्षीय सोम मगर र गौशाला नगरपालिका–७ बस्ने ५६ वर्षीय कृष्णबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।इप्रका वर्दिवासका डीएसपी बीरेन्द्र थापाका अनुसार पक्राउ परेकाहरुको साथबाट एक थान भरुवा बन्दुक, एक सय ग्रा

प्रधानमन्त्री केपी ओली मूर्ख सिकारी झैँ : चित्रबहादुर केसी (फोटो)

शंकरप्रसाद पोख्रेल/तम्घास (गुल्मी) ।। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीलाई मूर्ख सिकारी झैँ भएको बताउनुभएको छ । मूर्ख सिकारीहरूले दिनभरिको मिहिनेतका साथ मारेको माछा खोलामा फालेर मृगको पछि दगुर्दा माछा र मृग दुवै गुमाएको किंवदन्ती सुनाउँदै उहाँले भन्नुभयो– ‘प्रधानमन्त्रीले पनि मूर्ख सिकारीले नै गर्नुभयो । प्रधानमन्त्री ओलीले आफ्नै प्रधानमन्त्री रहेको जननिर्वाचित प्रतिनिधि सभालाई विघटन गर्नुभयो’ उहाँले अगाडि भन्नुभयो– ‘त्यसपछि उहाँको माग के भन्दा आफ्नो नेतृत्वमा दुईतिहाइ बहुमतको सरकार ।’ उहाँले योभन्दा मुर्ख कुरा केही नभएको दावी गर्दै भन्नुभयो– ‘ढुक्कसँग दुईतिहाइको हाराहारीमा बहुमत भएको संसदलाई विघटन गर्नुभन्दा मूर्खता अरू केही हुन सक्दैन ।’ उहाँले भन्नुभयो– ‘प्रधानमन्त्री ओलीलाई घिउ पचेन ।’ कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै राजमो अध्यक्ष केसीले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर गम्भीर गल्ती गरेको बताउँदै अदालतले यसभन्दा अघि जे गरे पनि यस पटक जनताको पक्षमा फैसला गरेको बताउनुभयो । ‘अदालतले पाप पखाल्यो’ अध्यक्ष केसीले भन्नुभयो– ‘यसभन्दा अघि जे गरे पनि अदालत, न्यायाधीस, वकिलहरू प्रतिनिधि सभा पुनस्र्थापनाको पक्षमा उभिए । त्यसका लागि उहाँहरूलाई धन्यवाद दिनुपर्दछ ।’ उहाँले संसद पुनस्र्थापना हुनु राम्रो भए पनि अब बन्ने सरकारको क्रममा सांसदको खरिदबिक्रीदेखि राष्ट्रघाती सन्धिसम्झौता हुन सक्नेतर्फ सचेत गराउँदै जनताले तिनीहरूको गतिविधिलाई खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाँले देशमा सङ्घीयता घाँडो भएकोले त्यसलाई खारेज गर्न आग्रह गर्नुभयो । अहिले नै धान्न धौ धौ भएको सङ्घीयता खारेज गर्न जनता एक पटक फेरि सडकमा उत्रिनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । सम्बोधनको क्रममा उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता राष्ट्रघाती भएकाले त्यसको खारेज हुनुपर्ने माग गर्नुभयो । राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाउँपालिका समितिको आयोजनामा २०७७ फागुन १४ गते पालिकाकेन्द्र पुर्तिघाटमा आयोजना गरेको बृहत् जनसभालालाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तथा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य रामकुमार क्षेत्री, राष्ट्रिय जनमोर्चाका गुल्मी जिल्ला सचिव छविलाल सर्तुङ्गी र नेकपा (मसाल) गुल्मीका प्रवक्ता ओमेन्द्र कुँवरले पनि मन्तव्य राख्नुभएको थियो । जनसभामा रक्तिम सांस्कृतिक अभियानका सचिव हेमराज पुन, राष्ट्रिय ...