बिहीवार विशेष : हड्ताल गर्न प्रचण्ड गाडीमा, नेपाल स्कुटरमा ! कतै घम्साघम्सी, कतै नाचगान !

काठमाण्डौ - नेकपाको प्रचण्ड - नेपाल समूहले आह्वान गरेको आम हड्तालका कारण बिहीवार देशभरको जनजीवन प्रभावित भयो । गाडी कम चले । बजार कम खुले । बन्दकर्ता र प्रहरीबीच केही ठाउँमा घम्साघम्सी भयो । कतै चाहिँ बन्दकर्ताले सडकमै खाना खाए । सडक सफा गरे र नाचगान गरे ।सबैभन्दा रोचक त आफैले आह्वान गरेको आम हड्तालको उल्लङ्घन गर्दै पार्टी अध्यक्षहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल गाडी र स्कुटर चढेर सडकमा पुगे ।हेर्नुहोस् बिहीवारका मुख्य खबर :देशभर आमहड्तालको प्रभाव : न पूरै बन्द, न पूरै खुलाआमहड्तालमा दुई अध्यक्ष : प्रचण्ड ग...