नेप्सेमा सामान्य अंकको वृद्धि, एक अर्ब ३३ करोडको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार आज मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । सुरुवाती दुई दिन लगातार घटेको नेप्से परिसूचक साताको तेस्रो कारोबार दिन १.८१ अंकले बढेर बन्द भएको छ । आज ०.०९ प्रतिशतले बढेर नेप्से २०५४.९५ को बिन्दुमा पुगेको छ । आज २२२ कम्पनीका ४० लाख ३१ हजार २५ कित्ता सेयर […]