भारतको सर्वोच्च अदालतले गाईलाई भारतको राष्ट्रिय जनावर घोषणा गर्नुपर्ने माग सहित परेको रिट खारेज गरिदिएको छ। सो रिटमा भारत सरकारलाई गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न आदेश दिनुपर्ने माग गरिएको थियो।
अहिले भारतको राष्ट्रिय जनावर 'बंगाल टाइगर' हो। पछिल्लो समय नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीको सत्ता बलियो भन्दै गएपछि गाईलाई राष्ट्रिय…