च्यासल बी डिभिजनका घटुवा

सहित स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग २–१ अन्तरले पराजित हुँदै च्यासल युथ क्लब रेलिगेसनमा परेको छ । यो जितसँगै फ्रेन्ड्सले भने रेलिगेसन टारेको छ । च्यासल भने १२औँ चरणमा आएर बी डिभिजन लिगमा घटुवा भएको हो । खेलको ३८औँ मिनेटमा कप्तान नथाजियल जर्ज गार्सियाको हेडरलाई टच दिँदै जमोल एन्थोनी फ्रान्कोइसले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । ४१औँ मिनेटमा च्यासलका अभिषेक लिम्बूले जमोल एन्थोनीलाई पेनाल्टी बक्सभित्र लडाए पछि फ्रेन्ड्स

सम्बन्धित सामग्री

डेढ महिनामै ए डिभिजनमा ललितपुरे क्लबको पूर्ति

२७ चैत, काठमाडौं । फागुनमा सम्पन्न शहीद स्मारक ए डिभिजन लिगबाट पुछारमा रहँदै ललितपुरका दुई क्लब च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा परे । शीर्ष श्रेणीबाट एकै सिजन दुई क्लब रेलिगेसनमा पर्दा ललितपुरको क्लब घटेको थियो । तर एक महिनापछि नै बी डिभिजन लिगबाट ललितपुरकै दुई क्लब ए डिभिजनमा बढुवा भए । चर्च […]

फुटबल करिअरको उत्तरार्धमा अनिल र विराजको ओरोलो यात्रा

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तानहरु अनिल गुरुङ र विराज महर्जन फुटबल करिअरको उत्तरार्धमा रहेका छन्। अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिइसकेका यी दुई खेलाडीले व्यवसायीक फुटबल खेलिरहेको टिम ब्रिगेड बोइज क्लब र च्यासल युथ क्लब कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट ‘बी’ डिभिजन लिगमा घटुवा भएको छ। अनिलको क्लब बिग्रेड बोइज र विराजको क्लब लिगको एक खेल अगावै रेलिगेशनमा परेका हुन्।

बीबीसीमाथि रेलिगेसनको खतरा

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा यस सिजन घटुवा हुने दुई टोलीमध्ये एक टोलीको टुंगो लागिसकेको छ । रेलिगेसन ब्याटलका रूपमा हेरिएको खेलमा शनिबार फ्रेन्डस क्लबलाई नतिजा सुम्पिएपछि च्यासल युथ क्लब ‘बी’ डिभिजन मा घटुवा भएको थियो ।च्यासलमाथिको जितले फ्रेन्डसले रेलिगेसन टार्ने सम्भावना बलियो पारेको थियो । तर आइतबार रेलिगेसनको डरमा रहेको जावलाखेल युथ क्लबले सो संकट टारेपछि १२औं स्थानको फ्रेन्डस र १३औैं स्थानको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) मध्ये एक टोली रेलिगेसनमा पर्ने भएका हुन् ।

च्यासल बी डिभिजनका घटुवा

काठमाडौं । सहित स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग २–१ अन्तरले पराजित हुँदै च्यासल युथ क्लब रेलिगेसनमा परेको छ । यो जितसँगै फ्रेन्ड्सले भने रेलिगेसन टारेको छ । च्यासल भने १२औँ चरणमा आएर बी डिभिजन लिगमा घटुवा भएको हो । खेलको ३८औँ मिनेटमा कप्तान नथाजियल जर्ज गार्सियाको हेडरलाई टच दिँदै जमोल […]

सरस्वती क्लब 'बी डिभिजन' मा घटुवा

काठमाण्डौ - सरस्वती युथ क्लब 'बी डिभिजन' मा घटुवा भएकाे छ । लिगमा एक खेल बाँकी हुँदै सरस्वती क्बल च्यासल युथ क्लबसँग दुई–एकले पराजित भएपछि फेरि रेलिगेशनमा परेकाे हाे । यसअघि सरस्वती विसं २०६३ सालमा 'रेलिगेट' भएको थियो । सातदोबाटोमा रहेको एन्फा मैदानमा भएकाे खेलको १८औँ...