प्रधानमन्त्री र सभापति एकै व्यक्ति हुनुपर्छ भन्दै शेरबहादुर देउवाले भने : ओलीको उद्देश्य फेरि सत्ता कब्जा हो

काठमाडौं : प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसलाई सरकारमा निरन्तरता दिन आफूलाई जिताउन आग्रह गरेका छन्। कमलपोखरीस्थित अग्रवाल भवनमा आयोजित महाधिवेशन लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी शर्मा ओलीको उद्देश्य अझै सत्ता कब्जा गर्ने रहेको बताएका हुन्। भने, 'ओलीको बेला डर त्रासमा बाँच्नुपर्छ। ओली फेरि सत्ता कब्जा गर्ने उद्देश्य…

सम्बन्धित सामग्री

लुम्बिनी प्रकरण : एमालेको ‘सत्ता कब्जा’ प्रयास !

२०७७ चैत २७ गते काठमाडौंमा भएको एक सार्वजनिक कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘प्रधानमन्त्री केपी शर्मा ओलीबाट सत्ता कब्जाको प्रयास भइरहेको छ, उनलाई हटाउन हामी सबै लागाैँ ।’ देउवाको यो भनाइ चार साता नबित्दै सत्य सावित भयो ।राजनीतिक र नैतिकरुपमा कमजोर बन्दै गएका केपी शर्मा ओली र उनका निकटस्थहरुले लिएको बाटो सत्ता कब्जाकै दिशामा गएको पछिल्लो उदाहरण हो –लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा र अल्पमतमा रहेर पनि बलजफ्ती मुख्यमन्

शेरवहादुर देउवा भन्छन्– प्रचण्डले खुट्टा टेक्न नसकेकाले ओलीले ‘लात हाने’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता कब्जा गर्न खोजेकाले उनलाई हटाउन सवै लाग्नु पर्ने वताएका छन् । शुक्रबार काठमाडौंमा भएको नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेलालाई सम्वोधन गर्दै ...