किक-बक्सिङ सिक्दै आँचल, के एक्सन-लेडी बन्न लागेकी हुन् ?

काठमाडौं । दयाहाङ राईसँग आँचल शर्माले अभिनय गर्न लागेको फिल्म ‘डिग्री माइला’को छायांकन असोज २ गतेदेखि सुरु हुँदैछ । यसबाहेक पञ्चामृत, वर एण्ड वधु, ह्वाइट हाउस उनका आगामी फिल्म हुन् । आँचलले अभिनय गर्ने यी सबै फिल्म रोमान्टिक र सामाजिक कथामा आधारित छन् । तर आँचलले बिहीबार बेलुका सामाजिक सञ्जालमा किक–बक्सिङ सिकिरहेको भिडियो पोस्ट गर्दै […]

सम्बन्धित सामग्री

किन एक्सन सिक्दै छिन् आँचल ?

अभिनेत्री आँचल शर्मा अहिले किक–बक्सिङ सिक्न व्यस्त छिन्। आँचलले बिहीबार बेलुका मात्र सामाजिक सञ्जालमा किक–बक्सिङ सिकिरहेको भिडियो पोस्ट गरेकी छिन्।...

गणेशमान किक बक्सिङ : क्वार्टरफाइनलका खेल सम्पन्न

ललितपुर : आकर्षक नगद पुरस्कार राशिको वीर गणेशमान सिंह स्मृति पाँचौँ राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा क्वार्टरफाइनलका खेल सम्पन्न भएको छ। जिल्ला खेलकुद विकास समिति ललितपुर र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा गोदावरी नगरपालिका– ११ चापागाउँको प्याङगाउँ चौरमा जारी प्रतियोगितामा शनिबार सेमिफाइनल र फाइनलका खेल हुनेछन्। शुक्रबार सम्पन्न खेलमा ५५ केजी तौल समूहमा नेपाली सेनाको वर्चस्व रह्यो। सेनाकी सपना आलेले पाटन किक बक्सिङकी सपना तामाङलाई हराउँदै सेम

वीर गणेशमान सिंह स्मृती किक बक्सिङ सुरु

ललितपुर (हाम्रो खेलकुद) – हरिसिद्धी उसु क्वानका सुरज श्रेष्ठ वीर गणेशमान सिंह स्मृति पाँचौ राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुषतर्फ ५० केजी तौल समूहको क्वार्टरफाइनलमा पुगेका छन् । सुरजले मकवानपुरका सोमलाल स्याङतानलाई हराउँदै अन्तिम आठमा पुगेका थिए । सुजनले सेमिफाइनलमा ठेचो डोजोका प्रसन्न राईसँग प्रतिस्पर्धाा गर्नेछन् । त्रिभुवन आर्मी क्लका धमेन्द्र रामले एपिएफका संगम बिकेलाई […] The post वीर गणेशमान सिंह स्मृती किक बक्सिङ सुरु first appeared on हाम्रो खेलकुद.

राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने

ललितपुर किक बक्सिङ सङ्घ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा राजधानीमा पाँचौँ गणेशमान सिंह खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने भएको छ । आगामी भदौ २१ देखि २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता गोदावरी नगरपालिका–११ प्याङगाउँस्थित खेलमैदानमा सञ्चालन हुने आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र …

मंगला देवी स्मृति किक बक्सिङ अर्काे साता

काठमाडौं (हाम्रो खेलकुद) – नेशनल किक बक्सिङ एसोसिएसन नेपालको आयोजनामा अर्काे साता मंगला देवी स्मृति राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा २० देखि २४ चैतमा हुने छ । यस प्रतियोगिताले देशको विभिन्न कुनाकाप्चामा छरिएर रहेका प्रतिभावान प्रतिभालाई प्रस्फुटन गराउन अवसर प्रदान गरिने विश्वास लिएको आयोजकले […]

चैत २० देखि २४ गतेसम्म ‘मंगला देवी स्मृति राष्ट्रिय किक बक्सिङ’ प्रतियोगिता हुने

काठमाडौं । नेशनल किक बक्सिङ एशोसियसन नेपालको आयोजनामा चैत २० देखि २४ गतेसम्म काठमाडौंमा मंगला देवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै किक बक्सिङ एशोसियसनले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो । प्रतियोगितामा ७ प्रदेश […]

सञ्चितको किक बक्सिङ मोह

‘नेपाल किक बक्सिङ संघले लगातार पहल गर्दासमेत राखेपले यस खेललाई राष्ट्रिय खेलकुद प्रतियोगितामामा समावेश गरेको छैन। हामी पनि खेलाडी नै हौं। खेलकुदको अविभावक संस्थाले गरेको विभेदले मन दुख्छ।...

खुला किक बक्सिङ प्रतियोगितामा आर्मी च्याम्पियन

काठमाडौं। नेपाल आर्मी वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आर्मीले ६ स्वर्ण, ३ रजत र ६ कांस्य जित्यो । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा ५ स्वर्ण जितेको एपीएफ दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको रेज फिट्नेसले १ स्वर्ण र १ कांस्य हात पा¥यो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार हात पारे । ललितपुरको चापागाउँस्थित प्याङगाउँमा भएको प्रतियोगिताको पुरुषमा ...