आशिफ शेख बने शिलापत्र वर्षखेलाडी, ब्याज घटाउने मेसो पहिल्याउँदै प्रधानमन्त्री (भिडियो)

क्रिकेटर आशिफ शेख ‘शिलापत्र वर्षखेलाडी २०७९’ चयन भएका छन् । विधा विज्ञको रायमा मनोनयन र पाठकहरूको मतका आधारमा २१ वर्षीय आशिफलाई ‘वर्षखेलाडी’ चुनिएको हो ।