आजदेखि ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला प्रयोग गर्न नपाइने

सरकारले आज (भदौ १) बाट ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध लगाएको छ।