उत्तर कोरियाद्वारा फेरि शक्तिशाली आणविक परीक्षण :: Pahilopost.com

सोल : अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसंघको बारम्बारको चेतावनीकोसमेत बेवस्ता गर्दै आणविक परीक्षण गर्दै आएको उत्तर कोरियाले आइतबार पनि एक शक्तिशाली आणविक परीक्षण गरेको छ।  परीक्षणका कारण उत्पन्न कम्पनले गर्दा यस कुराको पुष्टि भएको छिमेकी देशहरुले बताएका छन्। परीक्षणस्थल र अन्य छिमेकी देशमा पनि यसको कम्पन आएको उनीहरुको भनाई