एन्फा अध्यक्षमा राजीव पौड्यालको पनि उम्मेदवारी

९ जेठ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि राजीव राज पौड्यालले पनि उम्मेदवारी घोषणा गरेका छन् । ए डिभिजन क्लब फ्रेण्ड्स क्लबका पूर्व अध्यक्ष रहेका राजीवले सोमबार पत्रकार सम्मेलन गरी सुशासनका लागि आफ्नो उम्मेदवारी रहेको प्रष्ट पारे । उनले मंगलबार मनाेनयन दर्ता गर्नेछन् । यसअघि नै एन्फाका वर्तमान अध्यक्ष कर्मा छिरिङ […]

सम्बन्धित सामग्री

एन्फा अध्यक्ष नेम्वाङ : चुनौतीको चाङमाथि आफ्‍नै प्रतिबद्धता भारी

काठमाडौँ– निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा नेतृत्वले नीतिगत तथा आर्थिक भ्रष्टाचार गरेको भन्दै उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ अन्ततः अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएका छन् । उनीसँग काम गर्न स्पष्ट बहुमत पनि छ । शेर्पाकै नेतृत्वमा वरिष्ठ उपाध्यक्ष पदमा बसेर पनि प्रशिक्षक-खेलाडी विवा...

एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले भोलि (सोमबार) आफ्नो समूहको शक्ति प्रदर्शन गर्दैछन् । शेर्पाले भोलि तीनकुनेस्थित रोयल बैङ्क्वेटमा ११ बजे कार्यक्रम राखेका छन् । एन्फाको निर्वाचन ६ असारमा हुँदैछ ।  जसका लागि शेर्पाले पुनः अध्यक्षमा उम्मेदवारी दिने योजना बनाएका छन् । २०७४ सालमा एउटै समूहबाट आएका हालका वरिष्ठ उपाध्यक्ष […]