लतिलपुरको भट्टेडाँडामा लियो क्लवको शिविर

काठमाडौं – मेडिकल एक्सचेञ्ज इन्टरनेशनल नेपालले ललितपुरको भट्टेडाँडामा आयोजनामा गरेको निःशुल्क स्वास्थ्य शिविरमा २ सय बढीले स्वास्थ्य परीक्षण गराएका छन्।   अल्का अस्पताल र  लियो...

सम्बन्धित सामग्री

लामपोखरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ महानगरपालिका–७ स्थित लामपोखरी, कटु बहालमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज, जीपी कोइराला मेमोरियल सामुदायिक, लायन्स क्लब र लियो क्लबको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।जीपी कोइराला मेमोरियल सामुदायिक भवनमा सञ्चालित शिविरमा ७८१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १७५ जनाको भिडियो एक्सरे, १२१ जनाको रक्त परीक्षण र १०९ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३७ जना

धुम्बाराहीमा केएमसीको स्वास्थ्य शिविर, एक हजारको निःशुल्क उपचार

काठमाडौं महानगरपालिका–४ स्थित धुम्बाराही पिपलबोटमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसी, गुड अटो मोबाईल, लायन्स क्लब अफ काठमाडौं युनाइटेड फ्रेन्डस् र लियो क्लब अफ काठमाडौं युनाइटेड फ्रेन्डस्को सहकार्यमा एक दिने निःशुल्क शिविर सञ्चालन गरिएको हो।

एबिसीमा पुनर्निर्माणले गति लियो

अन्नपूर्ण आधार शिविर (एबिसी)मा गत फागुन १३ गते आएको हिमआँधीका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यले गति लिएको छ । प्राकृतिक विपद्बाट ठूलो क्षति भएका संरचनाहरुको पुनर्निर्माणमा स्थानीयवासी जुटेका हुन् ।

भेडी गोठको ठाउँ आधुनिक होटेलले लियो अन्नपूर्ण क्षेत्रमा

९ कात्तिक, पोखरा । आजभन्दा ४० वर्षअघिसम्म अन्नपूर्ण आधार शिविर जाने पर्यटक बस्ने ठाउँ भनेको भेडी गोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडी नै हुन् । अन्नपूर्ण पदयात्रा मार्गका स्थानीय समाजसेवी एवम् संरक्षण उपसमिति भनुवाका उपाध्यक्ष जंगबहादुर गुरुङको मानसपटलमा यो सम्झना ताजै छ । पछिल्लो तीन दशकयता भने पर्याप्त होटल …

भेडी गोठको ठाउँ आधुनिक होटेलले लियो अन्नपूर्ण क्षेत्रमा

आजभन्दा ४० वर्षअघिसम्म अन्नपूर्ण आधार शिविर जाने पर्यटक बस्ने ठाउँ भनेको भेडी गोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडी नै हुन् । अन्नपूर्ण पदयात्रा मार्गका स्थानीय समाजसेवी एवम् संरक्षण उपसमिति भनुवाका उपाध्यक्ष जंगबहादुर गुरुङको मानसपटलमा यो सम्झना ताजै छ । पछिल्लो तीन दशकयता भने पर्याप्त होटल नरहे पनि पदयात्रा मार्गमा रहेका सिनुवा, बाम्बो,…

वृज सिमेन्टको पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविर

वृज सिमेन्ट इण्डष्ट्रीजले साउनको अन्तिम सोमबार सुन्दरीजल देखि पशुपतिनाथ सम्म विभिन्न ९ स्थानमा बोलबमका भतmजनहरुलाई निःशुल्क खानेपानी , स्वास्थ्य शिविर , जुस , फलफुल लगायतका सेवा प्रदान गरेको छ । लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं चावहिल , दिर्घायु गुरु हस्पिटल एण्ड रिर्सच सेन्टर , जोरपाटी र वृज सिमेन्टको संयुक्त आयोजनामा यो उक्त कार्यक्रम गरिएको…