सरकारलाई देउवाको आग्रह : संक्रमण रोक्ने हरसम्भव उपायहरु अपनाऔं

१३ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोभिड–१९ को संक्रमण रोक्ने हरसम्भव उपाय अपनाउन सरकारलाई आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विज्ञप्ति जारी गर्दै संक्रमितहरुको उपचार गर्न स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति आएको बताएका छन् । उनले उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्ने व्यवस्था […]

सम्बन्धित सामग्री

इजरायलबाट नेपालीको उद्धार गर्न देउवाको आग्रह

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इजरायलबाट नेपालीको उद्धार गरी स्वदेश फिर्ता ल्याउन आग्रह गरेका छन्।इजरायलका विभिन्न स्थानमा भएका आक्रमणमा केही नेपाली घाइते तथा केहीलाई कब्जामा लिइएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले विज्ञप्तिमार्फत घटनाको भर्त्सना गरेका छन्।इजरायलमा बसोबास गर्दै आएका नेपालीको यकीन तथ्याङ्क पत्ता लगाई उनीहरूको जीवन रक्षा तथा उनीहरूलाई तत्काल सुरक्षित स्थानमा लैजान देउवाले आग्रह गरेका छन्। उद्धार गरी यथासम्भव स्वद

जनअपेक्षाअनुसार काम गर्न सांसदहरूलाई देउवाको आग्रह

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले जनअपेक्षाअनुसार काम गर्न सांसदहरूलाई आग्रह गरेका छन् । संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले नवनिर्वाचन सांसदहरूलाई बधाई तथा शुभकामना दिँदै जनअपेक्षाअनुसार काम गर्न आग्रह गरेका हुन् । लोकतन्त्रमा आवधिक निर्वाचन आवश्यक रहेकाले आफू नेतृत्वको सरकारले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष रुपमा गरेको बताउँदै देउवाले […]

जनअपेक्षाअनुसार काम गर्न सांसदहरूलाई देउवाको आग्रह

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले जनअपेक्षाअनुसार काम गर्न सांसदहरूलाई आग्रह गरेका छन् । संघीय संसद्को अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले नवनिर्वाचन सांसदहरूलाई बधाई तथा शुभकामना दिँदै जनअपेक्षाअनुसार काम गर्न आग्रह गरेका हुन् ।  लोकतन्त्रमा आवधिक निर्वाचन आवश्यक रहेकाले आफू नेतृत्वको सरकारले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष रुपमा गरेको […]

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन उपेन्द्रलाई देउवाको आग्रह

काठमाडौं, २१ पुष । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । देउवा हाल भाडामा बसेको धुम्बाराहीको घरमा यादव भेट्न पुगेको उच्च स्रोतको दाबी छ । सो भेटवार्तामा देउवाले यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिन आग्रह गरेका छन् । दुई नेताबीच करिब डेढ […]

किचकिच नगर्न शेखर पक्षलाई देउवाको आग्रह

काठमाडौं, असार ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आवश्यक परे पार्टी विधान संशोधन गरेर फेरि नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिने बताएका छन्। पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्न नसकेको भन्दै शेखर कोइराला पक्षले आलोचना गरिरहेका बेला देउवाले यस्तो बताएका हुन्। कांग्रेस विधानले निरन्तर दुई कार्यकालभन्दा बढी सभापति बन्न प्रतिबन्ध लगाएको छ। प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा […]

मंसिरभित्र चुनाव हुनेमा ढुक्क हुन देउवाको आग्रह

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरभित्र चुनाव हुने बताएका छन् । उनले कात्तिक या मंसिरमा चुनाव गर्नेबारे छलफल भइरहेको समेत बताए । आज कान्तिपुर हाफ म्याराथुनको उद्घाटन गर्दै देउवाले चुनाव समयमै हुने बताए । चुनाव ढिलो नहुने र उचित समयमा गर्ने गरी तयारी भइरहेको बताए । देउवाले अहिलेको गठबन्धन चुनावमा पनि रहने बताए […]

स्वतन्त्र उम्मेदवारी फिर्ता लिन प्रधानमन्त्री देउवाको आग्रह (विज्ञप्तीसहित)

काठमाडौं, १५ बैशाख । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएका स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । आज एक विज्ञप्ती जारी गर्र्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएका स्वतन्त्र उम्मेदवारी फिर्ता लिन कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई […]

विधेयकहरु अघि बढाउन सभामुखलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं, २ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा रहेका विभिन्न विधेयकहरु अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले संसद बन्धक हुन नकस्ने भन्दै विधेयकहरु अघि बढाउन आग्रह गरेका हुन् । देउवाले संसद प्रमुख प्रतिपक्षी नेकपा एमालेको बन्धक बनिरहन नसक्ने बताएका छन् । त्यस्तै माओवादी अध्यक्ष […]

सहमतिमै नेतृत्व चयन गर्न सभापति देउवाको आग्रह

विराटनगर- नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले सहमतिमा अधिवेशन सम्पन्न गर्न पार्टी नेताहरूलाई आग्रह गरेका छन् । पार्टीलाई एक गराउनु अहिलेको चुनौति रहेकाले सहमतिबाटै अधिवेशन सम्पन्न गर्न उनको आग्रह छ ।सुनसरीको देवानगन्ज गाउँपालिकाले निर्माण गरेको गाउँपालिका भवन उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन् । देउवाले भने, ‘बाँकी रहेका अधिवेशनहरू सहमतिमा होस् । सहमति हुनै नसकेमा […]