विशेष अदालत नेतृत्वविहीन, ६ सय बढी भ्रष्टाचार मुद्दा प्रभावित

  काठमाडौं । विशेष अदालत नेतृत्वविहीन भएको एक महिनाभन्दा बढी समय पूरा हुँदा पनि न्यायपरिषद्ले नयाँ अध्यक्ष सिफारिस गर्न सकेको छैन । नेतृत्वविहीनको भएको अवस्थामा सयौं भ्रष्टाचारको मुद्दाको सुनुवाइ नै प्रभावित बनेको छ । अध्यक्ष नहुँदा हाल विशेष अदालतका दुई जना न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलास बस्ने गरेको छ । न्यायाधीशहरू अध्यक्ष […] The post विशेष अदालत नेतृत्वविहीन, ६ सय बढी भ्रष्टाचार मुद्दा प्रभावित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.