न्युजेनका पदक विजेता खेलाडी पुरस्कृत

ललितपुर (हाम्रो खेलकुद)– न्युजेन तेक्वान्दो एकेडेमीका दुई पदक विजेता खेलाडीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका‌ उपाध्यक्ष विनोद कुँवरले नगदबाट पुरस्कृत गरेका छन् । गत साउनमा मलेसियामा भएको पाँचौं हिरोज इन्टरनेसनल तेक्वान्दो कपमा न्यूजेनका सक्षम दुलाल र सम्राट सिंहले रजत पदक जितेका थिए। सक्षमले १० देखि १४ वर्षको ब्ल्याक बेल्ट पुम्सेमा र सम्राटले यू १३ देखि १५ […] The post न्युजेनका पदक विजेता खेलाडी पुरस्कृत first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

बक्सिङ खेलाडी पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडी र प्रशिक्षकलाई आइतबार पुरस्कृत गरिएको छ । ४ खेलाडी, १ प्रशिक्षक र १ सहायक प्रशिक्षकलाई कुल १६ लाख ८० हजार रुपैयाँ प्रदान गरिएको छ । प्रतियोगितामा सुष्मा तामाङले रजत पदक जितेकी थिइन् । हेमा राई, त्रिशा जबेगु र […] The post बक्सिङ खेलाडी पुरस्कृत first appeared on हाम्रो खेलकुद.

नवौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडी सम्मानित

हिमाल खरेल, बिर्तामोड गण्डकी प्रदेशमा सम्पन्न नवौ राष्ट्रिय खेलकुदमा पदक विजेता आफ्ना जिल्लाका खेलाडीलाई झापा जिल्ला खेलकुद विकास समितिले बिहीबार नगदसहित सम्मान गरेको छ । मेची रंगशाला भद्रपुरमा भएको कार्यक्रमका बीच पदक पाउने १६ खेलाडीलाई सम्मान गरिएको हो । प्रतियोगितामा झापाले २ स्वर्ण, ९ रजत र ६ कास्य पदक जितेको थियो । पुरस्कृत हुनेहरुमा बक्सिङकी […]

पदक विजेता खेलाडी प्रदेश १ सरकारबाट सम्मानित हुँदै

इलाम : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने भएको छ। गण्डकी प्रदेशमा सम्पन्न खेलकुदका स्वर्ण पदक विजेतालाई १ लाख, रजत विजेतालाई ७५ हजार र कांस्य पदक विजेतालाई ५० हजारले पुरस्कृत गर्ने निर्णय प्रदेश १ सरकारले गरेको हो।नवौँ राष्ट्रिय खेलकुद असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म आयोजना भएको थियो। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ ले १० स्वर्ण, २३ रजत र ५० कांस्य पदक गरी कुल ८३ पदक जितेको थियो।प्रदेश १ उक्त प्रतियोगितामा पदक तालिकामा छैटौँ रहेको थ

प्रदेश १ को मन्त्रिपरिषद् बैठक : खेलाडीलाई सम्मान गर्न बजेट स्वीकृत

प्रदेश नंं. १ मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले केही कार्यविधिसहित निर्देशिका स्वीकृत गर्नेलगायतका निर्णयहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई सम्मान गर्न आवश्यक बजेट स्वीकृत गरेको हो । यो निर्णयपछि निर्वाचन आचारसंहितालगायतका कारणले रोकिएको पदक विजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम अघि बढ्ने छ । प्रदेश सरकारका प्रवक्ता एवं