‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ प्रतियोगिताको तयारी पूरा

कैलाली – धनगढीमा बिहीबारदेखि सुरु हुने ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ प्रतियोगिताको तयारी पूरा भएको छ। सुदूरपश्चिम–११ स्पोर्टस् क्लबको आयोजनामा फागुन १९ देखि २८ गतेसम्म धनगढी रंगशालामा सञ्चालन हुने सर्वाधिक राशिको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको तयारी पूरा भएको क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए। उनले प्रतियोगिताका लागि खेल मैदान तयार पारिएको र प्रतियोगितामा सहभागी हुने […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम खप्तड गोल्डकप भोलिदेखि

डडेल्धुरा : नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करणको तयारी पूरा भएको छ। आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भोलि शुक्रबारदेखि आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको हो। फागुन ९ गतेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी...