एक युवतीले आफ्नो पूर्वप्रेमीलाई बदला लिनका लागि सताएको घटना अहिले भाइरल भइरहेको छ ।
ती युवती र उनको प्रेमीबीच केही महिनाअघि मात्रै ‘ब्रेकअप’ भएको थियो ।
आफ्नो प्रेमी अर्को युवतीसँग नजिकिन थालेपछि ती युवतीले सम्बन्ध तोडेकी थिइन् ।
द सनको एक रिपोर्ट अनुसार आफ्नो प्रेमीले अन्य युवतीसँग 'डेट' गरेको थाहा पाएपछि उनले ब्रेकअप दिएकी थिइन् ।
ब्रेकअपपछि ती युवतीले पूर्वप्रेमीसँग बदला लिने योजना रचिन् ।
उनले सामाजिक सञ्जाल टिकटकमा बताएकी छिन् की, ६ महिनापहिले प्रेमीको अर्कै यु...