विभिन संघसंस्थालाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक, सामाजिक तथा धार्मिक संस्थाहरुलाई सहयोग गरेको छ । महालक्ष्मी विकास बैंकका विभिन्न स्थानमा रहेका शाखाहरुमार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, सामाजिक संस्था र धार्मिक संघलाई सहयोग गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकको न्यूरोड शाखाले न्यूरोडमा रहेको हिमालय माध्यमिक विद्यालयलाई एक थान प्रिन्टर सहयोग गरेको छ […]

सम्बन्धित सामग्री

नेपाल प्रहरीलाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर सहयोग गरेको छ । बैंकको केन्द्रीय कार्यालयले प्रहरी वृत्त मालीगाँउलाई चाडपर्वको समयमा हुनसक्ने आपराधिक …

महालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रम सम्पन्न भएका छन् । जसअनुसार बैंकको बानेश्वर शाखाले सुविधानगरमा अवस्थित तीनकुने टोल सुधार समितिलाई ५० थान डस्टविन हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिका वडा नं ३२ भित्रको फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाडौं बनाउन मद्दत पुर्‍याउने उद्देश्यले […]

मानव सेवा आश्रम र क्याम्पसलाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मानव सेवा आश्रम र शैक्षिक संस्थालाई सहयोग गरेको छ। खुला आकाशमुनि कष्टपूर्ण जीवन व्यतीत गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगीलाई सेवा गर्ने विशुद्ध परोपकारी संस्था मानव सेवा आश्रमलाई बैंकको भाटभटेनी शाखाले विभिन्न सामग्री हस्तान्तरण गरेको हो। ती सामग्रीमा दैनिक अत्यावश्यक सामग्री र औषधी लगायत छन्। सहाराविहीन, अशक्त, असाहाय, शारिकि तथा मानसिक रूपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी सहारा दिँदै आएको मानव सेवा आश्रमक...

अस्पताल, क्याम्पस र मन्दिरलाई महालक्ष्मी विकास बैंकको सहयोग

२५ असोज, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले अस्पताल, क्याम्पस र मन्दिरलाई विभिन्न सामग्री सहयोग गरेको छ । हेटौंडा अस्पताल, आँबुखैरेनी क्याम्पस, काठमाडौं–३० स्थित मैतीदेवी मन्दिर र चितवनको भरतपुर महानगरपालिका–२ आँपटारी स्थित शिवालय मन्दिरलाई विभिन्न सामग्री सहयोग गरेको बैंकले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत बैंकको कमाने शाखाले हेटौंडा अस्पताललाई कुर्सी सहयोग गरेको छ । […]

सहश्रलिङ्ग माविलाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले डडेलधुराको अजयमेरु गाउँपालिकास्थित सहश्रलिङ्ग मावि चमडालाई खानेपानी ट्याङ्की र ह््रवाइट बोर्ड सहयोग गरेको छ । बैंकको डडेलधुरा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत विद्यालयलाई उक्त सामग्री सहयोग गरेको हो । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकले ७ थान ह््रवाइट बोर्ड र १००० लिटर क्षमता भएको १ थान पानी ट्याङ्की […]

नेपाल बाल संगठनलाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ । बैंकको भाटभटेनी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत उक्त उपकरण बाल संगठनलाई सहयोग गरेको हो । बाल शोषण र अन्याय निर्मूल पार्दै बाल अधिकार संरक्षण र सम्वर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ स्थापित संगठनमा रहेका फरक क्षमताका बालबालिकाको स्वास्थ्य […]

पोखराको अम्बिका माविलाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडको सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको पोखरा चिप्लेढुङ्गा शाखाले पोखरा महानगरपालिका– १९ हेम्जास्थित अम्बिका माध्यमिक विद्यालयलाई विज्ञान प्रयोगशालाका लागि आवश्यक सामग्रीहरु प्रदान गरेको छ। विद्यार्थीहरुको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउने विश्वासका साथ प्रयोगशालाका सामग्रीहरु प्रदान गरिएको चिप्लेढुङ्गा शाखाका प्रवन्धक किरण घिमिरेले जानकारी दिएका हुन्। एक कार्यक्रमबीच विज्ञान प्रयोगशालाका सामग्रीहरु विद्यालय व्यवस्थापन समितिका […]

भीम अस्पताललाई महालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडले भैरहवाको भीम अस्पताल र सिद्धार्थनगर नगरपालिकाको आइसोलेसन सेन्टरलाई