बागमति प्रदेशमा रमालाई विना विभागीय मन्त्रीको सपथ

मकवानपुर । बागमती प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी) पार्टीकी सांसद रमा आलेमगरलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार मन्त्री नियुक्त गरेका छन् । सोमबार मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिए लगत्तै उनलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए । आलेमगरलाई मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको सपथ खुवाए । उनलाई अहिले विनाविभागीय मन्त्रीका रुपमा सपथ […] The post बागमति प्रदेशमा रमालाई विना विभागीय मन्त्रीको सपथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

विना विभागीय मन्त्री बन्न महराले गरे इन्कार

२५ मंसिर, बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहणमा ढिलाई भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजेका लागि शपथग्रहणको समय दिएका थिए । सत्ता साझेदार माओवादी केन्द्रबाट दलका नेता जोखबहादुर महराले विना विभागीय मन्त्री बन्न इन्कार गरेपछि शपथ ग्रहणमा ढिलाइ भएको हो । महराले शपथ नलिने […]

गण्डकीका मन्त्री डाेबाटेद्वारा शपथ ग्रहण

कास्की – गण्डकीका नवनियुक्त मन्त्री डाेबाटे विश्वकर्माले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्नुभएकाे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज सोमवार बेलुकी डाेबाटे विश्वकर्मालाई विना विभागीय मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । उहाँलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । यसअघि नै मन्त्री बन्ने चर्चा भएर शपथका लागि जाँदै गर्दा उहाँकाे नाम काटिएको थियो । उहाँको ठाँउमा प्रदेश सभा सदस्य विन्दुकुमार थापालाई मन्त्री बनाएपछि आलोचना भएको थियो । तस्बिर : बुद्धि कुमार...

जसपाका मन्त्री आचार्य अर्थको दाबी छोडेर उर्जा मन्त्रालयमा सहमत

पोखरा । मौखिक र लिखित सहमतिका बाबजुद अर्थ मन्त्रालय नपाएका जनता समाजवादी पार्टीका विना विभागीय मन्त्री हरिशरण आचार्यले अन्ततः उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी लिएका छन् । गत जेठ २९ गते गठबन्धनको सरकार बनेपछी काङ्ग्रेसका कृष्णचन्द्र नेपाली (पोखरेल) नेतृत्वको सरकारमा उनले मन्त्रीपदको सपथ लिएका थिए । तर, जसपाको विभिन्न चारबुँदे मागलाई...