सुनसरी-४ मा प्रतिनिधिसभाको मतगणना रोकियो

१० मंसिर, सुनसरी।  मत गणनामा नेपाली कांग्रेसले धाँधलीको आशंका गरेपछि सुनसरी- ४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । सोही बिषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठक माग गरेका छन् । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । मतगणना रोकिनुअघिसम्म पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार […]

सम्बन्धित सामग्री

सुनसरी–४ मा पुनः मतगणना सुरु, मन्त्री कार्कीको अग्रता

शनिबारदेखि स्थगित सुनसरी–४ को मतगणना मंगलबारदेखि सुरु भएको छ । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा चलेको सर्वदलीय बैठक सकिएलगतै मतगणना सुरु भएको हो । मतगणनाका क्रममा निर्वाचनमा खटिएका कर्मचारीले नेकपा (एमाले)का उम्मेदवारको पक्षमा छ सय छ मत थपेको भन्दै विवाद सिर्जना भएको थियो । विवादसँगै मतगणना स्थगित भएपछि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेसका …

सुनसरी–४ मा रोकिएको मतगणना सुरु, सञ्चारमन्त्री कार्की १६२ मतले अघि

इनरुवा – शनिबारदेखि स्थगित सुनसरी–४ को मतगणना आजदेखि सुरु भएको छ। सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा चलेको सर्वदलीय बैठक सकिएलगतै मतगणना सुरु भएको हो। मतगणनाका क्रममा निर्वाचनमा खटिएका कर्मचारीले नेकपा (एमाले) का उम्मेदवारको पक्षमा ६०६ मत थपेपछि विवाद सिर्जना भएको थियो। विवादसँगै मतगणना स्थगित भएपछि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर […]

सुनसरी-४ मा मतगणना सुरु

सुनसरी । तीन दिनदेखि रोकिएको सुनसरी ४ को मतगणना सुरु भएको छ । निर्वाचन आयोगले मतगणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीलाई निर्देशन दिएपछि सर्वदलिय बैठक बसेर मतगणना सुचारु गरिएको हो । राजनितिक दलका प्रतिनिधि, प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई सहमति गराइ मतगणना थालिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । यश क्षेत्रमा एमालेका कुसियत र संचारमन्त्री […]

सुनसरी-४ मा रोकिएको ठाउँबाटै मतगणना सुरु गर्ने सहमति

सुनसरी - विवादपछि मतगणना स्थगित भएको सुनसरी-४ मा गणनालाई निरन्तरता दिने सहमति भएको छ । बिहान बसेको सर्वदलीय बैठकमा जुन ठाउँको मत गन्ने क्रममा विवाद भएको थियो त्यही ठाउँबाटै अगाडि बढाउने सहमति भएको हो । शङ्का लागेको ठाउँको सीसीटीभी फुटेज हेरेपछि गणनालाई निरन्तरता दिने सहमति भएको हो । सुनसरी-४ मा कांग्रेसबाट सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र एमाले जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा भइरहेको छ । कार्कीले ६ सय ६ मत गडबड भएपछि पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिनु भएको थियो । तर, आयोगले ...

सुनसरी-४ मा आजबाट पुन: मतगणना सुरु गर्ने तयारी

सुनसरी ४ को मतगणना आजबाट सुरु हुने भएको छ । शनिबारदेखि स्थगित भएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी गरिएको छ । सुनसरी-४ मा कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ६०६ मत गडबड भएपछि पुनः मतगणनाको माग गर्दै आयोगमा निवेदन दिएका थिए । तर, आयोगले पुनः मतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गणना गर्न निर्देशन दिएको छ । अहिलेसम्म ६० हजार बढी मतगणना हुँदा नेकपा एमालेका जगदीशप्रसाद कुसियतभन

आयोगको निर्देशनपछि सुनसरी-४ मा मतगणना सुरु हुँदै

काठमाण्डाै - शनिवारदेखि स्थगित भएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिए पछि सुनसरी-४ मा सर्वदलीय बैठक बस्दै छ । आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको छ। सुनसरी-४ मा कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ६०६ मत गडबड भएपछि पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिनु भएको थियो । तर, आयोगले पुनःमतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गणना गर्न निर्देशन दिएको छ । अहिलेसम्म ६० हजार बढी मतगणना हुँदा कार्कीले ९८ मतले अग्रता गर्नु भएको छ ।...

सरकारका प्रवक्ताको यो निवेदन, जसले रोक्यो सुनसरी ४ को मतगणना

कार्कीको तर्फबाट उनका प्रतिनिधि रोशनकुमार खड्काले सुनसरी ४ का निर्वाचन अधिकृतलाई निवेदन दिएपछि मतगणना रोकिएको हो । उनले दोहोर्‍याएर मतगणना गर्न माग गरेका छन् ।

सुनसरी ४ को मतगणना अझै सुरु भएन

काठमाडौं : प्रतिनिधिसभातर्फ सुनसरी ४ को मतगणना अझै सुरु हुन सकेको छैन्। सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा ६ सय मत एमालेतर्फ जोडेको आरोप लगाएपछि शनिबारदेखि गणना रोकिएको हो।कार्कीले मतगणनामा एमालेले धाँधली गरेको आरोप लगाएका छन्। आयोगकै मिलेमतोमा ६ मत एमाले उम्मेदवारको पक्षमा जोडेको आरोप लगाउँदै उनले पुनः मतगणनाको मागसहित निवेदन दिएका छन्।कार्कीले २३ हजार ४३९ मत प्राप्त गर्दा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतल

सुनसरी ४ मा मतगणना सुचारु गर्न बसेको सर्वदलीय बैठक निष्कर्षविहिन

काठमाडौं, ११ मंसिर । सुनसरी–४ मा शनिबारबाट स्थगित भएको मतगणना सुचारु गर्न बसेको सर्वदलिय बैठक बिना निष्कर्ष टुंगिएको छ । स्थगित मतगणना सुचारु गर्ने बारे छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बसको थियो । मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षा निकायका प्रमुख र उम्मेदवारहरु बैठकमा सहभागी थिए । सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की र […]

सुनसरी ४ मा मतगणना सुचारु गर्न सर्वदलीय बैठक सुरु

काठमाडौं, ११ मंसिर । सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की उम्मेदवार रहेको सुनसरी–४ मा शनिबारबाट स्थगित भएको मतगणना सुचारु गर्नका लागि सर्वदलिय बैठक सुरु भएको छ । स्थगित मतगणना सुचारु गर्ने बारे छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षा निकायका प्रमुख र उम्मेदवारहरु बैठकमा सहभागी छन् । सूचना […]