अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको संस्था ट्रम्प अर्गनाइजेसनले वासिङटन डिसीमा रहेको होटल ३७५ मिलियन डलरमा बेच्ने भएको छ । मायामीमा रहेको लगानी कम्पनी सीजीआई मर्चेन्ट ग्रुपले ट्रम्पको होटल लिजमा लिने सहमति भएको जनाइएको छ । ह्वाइट हाउसबाट नजिकै रहेको ऐतिहासिक भवनमा रहेको ट्रम्प इन्टरनेशनल होटल ट्रम्प अर्गनाइजेशनले अमेरिकी सरकारबाट लिजमा लिएको हो । यो होटल विदेशी […]