कर्मचारीमा कोरोना पुष्टि भएपछि सिराहा प्रशासनका अत्यावश्यक बाहेकका सबै सेवा अनिश्चित कालीन स्थगित

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिराहामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालय बन्द भएको छ। राजश्व सङ्कलन काउन्टरमा कार्यरत एक कर्मचारी कोरोना सङ्क्रमित भएपछि अत्यावश्यक बाहेकका सबै सेवा प्रवाह स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए। उनले कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सबै कर्मचारीको पीसीआर चेक गराइएको र अत्यावश्यक बाहेकका सेवा अर्को सूचना […]

सम्बन्धित सामग्री

रघुगंगा गाउँपालिकामा अत्यावश्यक बोहेकको सेवा बन्द

म्याग्दीको रघुगंगा गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा र गाउँपालिकाका ६ जना कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि माघ...