कबड्डी ४ को गीत केशरी सार्वजनिक

चलचित्र कबड्डी ४ को शीर्षगीत केशरी सार्वजनिक भएको छ । केशरीमा सौगात मल्ल र मिरुना मगरको अभिनय छ ।

सम्बन्धित सामग्री

शुक्रवारबाट भारतमा प्रदर्शन हुँदैछ 'कबड्डी ४'

आगामी शुक्रवारबाट नेपाली फिल्म ‘कबड्डी ४’ भारतमा प्रदर्शन हुने भएको छ। भारतको ठूलो मल्टिप्लेक्स चेन पिभिआरले यस फिल्मको प्रदर्शन अधिकार किनेर फिल्मलाई प्रदर्शन गर्न लागेको हो। पिभिआरले आफ्नो अफिसियल वेबसाइटमार्फत फिल्म ‘कबड्डी ४’ को ट्रेलर राखेको छ। यसरी भारतको ठूलो मल्टि चेनबाट पहिलोपटक नेपाली फिल्म रिजिल हुन लागेको हो। भारतका ७१ शहरमा…

भारतमा ‘कबड्डी ४’ पीभीआरले रिलिज गर्ने

काठमाडौँ – गत जेठ १३ बाट प्रदर्शनरत फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ ले अझैँ पनि राम्रो व्यापार गरिरहेको छ । पछिल्लो समय रिलिज भएका फिल्मको तुलनामा ‘कबड्डी ४’ कै अकुपेन्सी राम्रो रहेको हल सञ्चालक बताउँछन् । फिल्मले नेपालको हलमा २३ करोडको हाराहारीका ग्रस कलेक्सन गरिरहँदा डायस्पोरामा पनि उत्साहजनक नै छ । विदेशका अधिकांश […]

विवाद छिचोल्दै अघि बढेको ‘कबड्डी ४’

भारतको सिक्किम सरकारले फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सिक्किमका बौद्ध धर्मगुरुहरुले ‘कबड्डी ४’माथि धार्मिक अपमानको आरोप लगाएपछि राज्य सरकारले परिस्थितिको आँकलन र नागरिकको संवेदना ख्याल गर्दै फिल्मको प्रदर्शनमा रोक लगाउने निर्णय गरेको मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन् । सबै धर्मको सम्मान हुनुपर्छ, यो कुरामा ‘कबड्डी ४’को टिम पक्कै स्पष्ट छ […]

कबड्डी–४ बिरुद्ध उजुरी

रोविन कुमार लामाले देशभर प्रदर्शन भइरहेको फिल्म कबड्डी–४ को प्रदर्शन रोक्न माग गरेका छन् । फिल्ममा बौद्धधर्मको मानहानी हुने दृश्य र कथा समावेश गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएका छन् ।

कबड्डी ४ आउँदो शुक्रबारबाट

कबड्डी ब्राण्डको फाइनल म्याच कबड्डी ४ आउँदो शुक्रबारबाट देशभर प्रदर्शन हुने भएको छ ।मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर कबड्डी ४ को बारेमा जानकारी गराइएको हो । फिल्मको एडभान्स बुकिङ खुल्ला भएको जनाइएको छ । नेपाली चलचित्रको सोमवबारबाट नै बुकिङ खुला भएको यो पहिलोपटक हो । कार्यक्रममा नायक दयाहाङ राईले फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने बताए […]

'कबड्डी ४' भारतमा पनि प्रदर्शन हुने

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली फिल्म 'कबड्डी ४' भारतमा पनि प्रदर्शन हुने भएको छ। असार २ गतेदेखि भारतका विभिन्न १५ शहरमा फिल्म प्रदर्शन हुने भएको हो। मंगलबार भारतको सिलीगुडीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म भारतमा प्रदर्शन हुनेबारे औपचारिक घोषणा गरिएको छ। उक्त कार्यक्रमका लागि कबड्डी ४ टिमको प्रतिनिधित्व गर्दै अभिनेता विजय बराल र बुद्धि तामाङले उपस्थिति जनाएका थिए। भारतका सिलीगुडी, गुवाहिटी, दार्जीलिङ, कालिम्पोङ लगायतका नेपालीभाषीको जन

'कबड्डी ४' आउँदो शुक्रबारबाट

कबड्डी ब्राण्डको फाइनल म्याच 'कबड्डी ४' आउँदो शुक्रबारबाट देशभर प्रदर्शन हुने भएको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर 'कबड्डी ४' बारेमा जानकारी गराइएको हो। फिल्मको एडभान्स बुकिङ खुल्ला भएको जनाइएको छ।...

कबड्डी ४ को ट्रेलर सार्वजनिक

काठमाडौं । फिल्म कबड्डी–४ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा ड्रामा, रोमान्स र राजनीतिलाई समेटेर उत्कृष्ट बनाइएको छ । जेठ १३ गतेदेखि प्रदर्शनीमा आउन लागेको यस फिल्ममा द ह्याङ राई, सौगात मल्ल, मिरुना मगर, गाउमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल र स्व. जयनन्द लामाको मुख्य भुमिका रहेको छ । यस फिल्मको निर्देशन रामबाबु गुरूङले […]

'कबड्डी ४' मा भिक्षु बने दयाहाङ?

काठमाडौं : कबड्डी फिल्म सिरिजको चौथो फिल्म 'कबड्डी ४ : द फाइनल म्याच' को पहिलो पोस्टर सार्वजनिक भएको छ। बिहीबार लेखक तथा निर्देशक रामबाबु गुरुङले आफ्नो फेसबुक अकाउन्ट मार्फत पोस्टर सार्वजनिक गरेका हुन्। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई भिक्षुको रूपमा देखिएका छन्। कबड्डी सिरिजको अन्तिम फिल्म भनिएको 'कबड्डी ४' मा दयाहाङ भिक्षु बनेको संकेत पोस्टरले दिएको छ। दर्शकले निकै रुचाएकाे कबड्डी सिरिजका सबै फिल्म व्यावसायिक रूपमा सफल फिल्म हुन्। पहिलो फि

'कबड्डी ४' ले सुरु गर्‍यो छायांकन

फिल्म कबड्डी ४ ले छायांकन सुरु गरेको छ । दसैं सकिएलगत्तै मुस्ताङबाट फिल्मको छायांकन सुरु भएको हो