संविधान संशोधन नभएसम्म म सिंहदरबार र बालुवाटारमा लडिरहन्छु, तपाईँहरु हेर्नुहोला : प्रचण्ड (भिडिओसहित)

महोत्तरी, १ मंसिर । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू संविधान संशोधनको लागि लडिरहने बताएका छन् । आज (बुधबार) महोत्तरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘मैले संविधान संशोधनको लागि दुई पटक प्रस्ताव लगेकै हो । संविधान संशोधनको लागि म लडिरहन्छु । संशोधन नभएसम्म म सिंहदरबार र […]