यस्तो छ मिलनको आइटम गीत ‘अलि अलि पिएपछि’

आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मिलन’ मा समावेश ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बबिना किराती र कृष्ण केसीको स्वर छ  ।शब्द तथा संगीत टेक पौरखी राईको रहेको गीतको भिडियोमा सलोन बस्नेत र कुशल शाह ठकुरीसँगै अभिनेत्री शिल्पा थापा लगायतको टिम देख्न सकिन्छ । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । निर्माण टिमले यसअघि चलचित्रमा समावेश ‘तिम्रो इसारा काफी छ’ बोलको गीतसँगै ट्रेलर र पोस्टर सार्वजनिक

सम्बन्धित सामग्री

सामन्थाले गरिन् ‘पुष्पा २’ को आइटम गीत अस्वीकार

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री सामन्था रूथ प्रभुले फिल्म ‘पुष्पा २’ आइटम गीत गर्न अस्वीकार गरेकी छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार स्वस्थ्य अवस्था बिग्रिएका कारण उनी कुनै पनि आइटम गीतका काम गर्न नसक्ने बताएकी छिन् । सामन्थाकालाई ‘मायोसाइटिस’ रोग लागेको छ । यो रोगले शरीर कमजोर हुने र मांसपेसीहरू दुख्ने हुन्छ । गम्भीर अवस्थामा […]

सलोन बस्नेत अभिनित फिल्म ‘मीलन’को आइटम गीत सार्वजनिक

काठमाडौं । मंसिर ९ गतेदेखि प्रदर्शन हुने फिल्म ‘मीलन’को नयाँ गीत ‘अलिअलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गीतमा बबिना किराती र कृष्ण केसीको स्वर छ । शब्द तथा संगीत फिल्म निर्देशक टेक पौरखी राईकै छ । गीतको भिडियोमा प्रमुख कलाकारहरु सलोन बस्नेत र कुशल शाह ठकुरीसँगै शिल्पा थापालाई देख्न सकिन्छ […]

‘मीलन’ को आइटम गीत ‘अलि अलि पिएपछि’ सार्वजनिक

काठमाडौं । आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मीलन’ मा समावेश ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक भएको छ । सोमबार सार्वजनिक उक्त गीतमा बबिना किराती र कृष्ण केसीको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत चलचित्रका लेखक तथा निर्देशक टेक पौरखी राईकै रहेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य […]

बेनिशा अभिनित ‘प्रेमगञ्ज’को आइटम गीत रिलिज

काठमाडौं । भदौ ३ गते रिलिजको तयारीमा रहेको फिल्म ‘प्रेमगञ्ज’को आइटम गीत ‘तरबार’ रिलिज भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो । गीतमा फिल्मकी प्रमुख अभिनेत्री बेनिशा हमाललाई हट अवतारमा प्रस्तुत गरिएको छ । किरण भुसालको संगीत, पुरुषोत्तम ढुंगेलको शब्द रहेको गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीले स्वर दिएका छन् […]

आइटम गीतका लागि यी अभिनेत्रीले लिन्छन् महँगो पारिश्रमिक

काठमाडौं । बलिउडदेखि दक्षिण भारतका फिल्महरुमा बिस्तारै आइटम गीतहरुको क्रेज बढिरहेको छ । प्रायः सबै फिल्महरुमा आइटम गीत राखिएको पाइन्छ । आइटम गीत राखेपछि फिल्म चल्छ भन्ने विश्वासले कुनै फिल्ममा नसुहाउदाँ पनि आइटम गीत राखेको पाइन्छ । आइटम गीतमा अभिनेत्रीहरुले ४/५ मिनेट नाचेर महँगो पारिश्रमिक लिने गर्दछन् । हेरौँ कसको पारिश्रमिक कति ? सामन्था रुथ […]

‘चुरिफुरी’को आइटम गीत ‘ओइ ओइ पियारी’

काठमाडौँ । फिल्म ‘चुरिफुरी’ को पहिलो गीत सार्वजनिक गरिएको छ । एक कार्यक्रमका बिच फिल्मको ‘ओइ ओइ पियारी’ बोलको डन्सिङ नम्बर बाहिर ल्याइएको हो । फिल्ममा आइटम गीतको रुपमा प्रयोग गरिएको यो गीतमा ऋषिराज आचार्यको निर्देशन तथा निर्माणमा तयार भएको फिल्म भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको को गीतमा बेनिशा पौडेल र समिर आचार्यको स्वर रहेको छ । दीपक शर्माको संगीत रहेको गीत निर्देशक आचार्य र शर्माले मिलेर लेखेका हुन् ।गीतमा फिल्मका कलाकार अभिषेक श्रेष्ठ,

फिल्म ‘धन्दागिरी’को आइटम गीत सार्वजनिक, फिल्म असोज २६ गते रिलिज हुने

काठमाडौं : अभिनेता सविन श्रेष्ठ अभिनित फिल्म ‘धन्दागिरी’को आइटम गीत सार्वजनिक गरिएको छ। ‘बारुली बारुली’ बोलको गीतलाई डिएआर मुभिजको अफिसियल युट्युबबाट सार्वजनिक गरिएको हो। गीतमा मिना निरौलाको स्वर रहेको छ। नरेन्द्र भट्टराई (एनबि अन्जान) को निर्देशनमा बनेको फिल्म कोरोना महामारी र लकडाउनका कारण रिलिज हुन सकेको थिएन। अब भने फिल्मलाई…

‘धुलो’को आइटम गीत सार्वजनिक

चलचित्र ‘धुलो’को आइटम गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘चार सय चालिसको बिजुली’ बोलको गीतमा दुर्गा खरेलले स्वर दिएकी छिन् । केशव मिश्रले लेखेको गीतमा जुगल डंगोलको संगीत रहेको छ । रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको …

इन्काउन्टरको आइटम गीत सार्वजनिक

नेपाली कथानक चलचित्र ‘इन्काउन्टर’को गीत ‘बारुली बारुली’ सार्वजनिक गरिएको छ । आइटम गीत ‘बारुली

‘ग्याङस्टार ब्लुज’को आइटम गीत

चलचित्र ‘ग्याङस्टार ब्लुज’को आइटम गीत सार्वजनिक भएको छ । ‘अबला’ बोलको आइटम गीतमा बानिका प्रधान र कालिप्रसाद बास्कोटाको स्वरमा रहेको छ । सार्वजनिक गीतमा मानस, कालीप्रसाद र एकतारेको शब्द र कालिप्रसादको संगीत समावेश गरिएको छ ।