रुस–युक्रेन युद्धः रुसी सेनामा आवद्ध भएका तीन नेपालीको मृत्यु

काठमाडौं । लामो समयदेखि जारी रुस र युक्रेन युद्धमा परी रुसी सेनामा आवद्ध रहेका तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेससँगको युद्धका क्रममा उनीहरूको ज्यान गएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ । उनीहरूको गत १५ नोभेम्बर (कात्तिक २९) गते मृत्यु भएको हो । नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, […] The post रुस–युक्रेन युद्धः रुसी सेनामा आवद्ध भएका तीन नेपालीको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

रुसी सेनामा भर्ती भएका थप दुई नेपालीको मृत्यु

रुसी सेनामा भर्ती भएका थप दुई नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भई युक्रेनसँगको युद्धमा मृत्यु हुने नेपालीको संख्या अब २५ पुगेको छ । जेठ २० सम्मको तथ्यांकअनुसार २५ जनाको मृत्यु भएको हो ।

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप एक जना नेपालीको मृत्यु भएको छ।अघिल्लो सालको कार्तिक महिनामा रुसी सेनामा भर्ना भएका  लम्जुङका सन्देश थापाको मृत्यु भएको उनका परिवारले जनाएको छ।

रुसी सेनामा भर्ना भएका थप सात नेपालीको मृत्यु

रुसी सेनामा भर्ना भएका थप सात जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप सात नेपालीको मृत्यु भएको पुष्टि गरेको छ।

रुसी सेनामा भर्ना भएका थप सात नेपालीको मृत्यु (सूचीसहित)

परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप सातजना नेपाली युवाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले आज चैत्र १ गते एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको हो । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका …

रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । रुस-युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले आज जनाएको हो । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नं १२२९९८९१ वाहक स्याङ्जाका हरिप्रसाद अर्याल, राहदानी नं ११०२७१७५ वाहक कैलालीका भरबहादुर शाह र राहदानी नं ०७५७३७३८ वाहक धादिङका राजकुमार गिरीको निधन भएको […]

नेपाली युवाहरू रुसी सेनामा भर्ना हुन लामबद्ध

काठमाडौं, दोहा । रुस र युक्रेनबीच युद्धका क्रममा दैनिकजसो नेपालीको मृत्यु र घाइते भएको खबर आइरहेका बेला रुसी सेनामा भर्ना भएका एक नेपाली तथा माओवादी पूर्वलडाकु डायमन्ड सी म्याग्देलीले रुसका तर्फबाट युद्ध लड्दा गर्व भएको बताएका छन् । दुई महिनाअघि दुबई हुँदै रुस पुगेका डायमन्ड सी म्याग्देलीले यसअघि रुसी सेनामा भर्ना भएको भन्दै सामाजिक सञ्जालबाट […] The post नेपाली युवाहरू रुसी सेनामा भर्ना हुन लामबद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दुईसय नेपाली युवा रुसी सेनामा भएको सरकारको अनुमान

अघिल्लो साता रुसी सेनामा भर्ना भएका छजना नेपालीको मृत्यु र एकजना युक्रेनी सेनाको बन्धक बनेको सरकारले जानकारी गरायो । सो समाचारपछि अवैध रुपमा स्वेच्छाले रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने आवाज पनि उठिरहेको छ । यद्यपि त्यहाँ कति नेपाली छन् भन्ने यक्किन विवरण छैन । यसबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी …

रुसी सेनामा रहेका एक नेपालीको मृत्यु भएको पुष्टि

रुसी सेनामा भर्ना भएका एक नेपालीको मृत्यु भएको छ । रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले एक नेपाली मारिएको पुष्टि भएको र त्यसबारे विस्तृत सोधखोज भइरहेको छ ।