उपत्यकामा दशैं तिहारलक्षित आजबाट खसीबोका बिक्री सुरु (फोटोफिचर)

काठमाडौँ, २३ असोज। आजदेखि दशैं तिहार लगायतका चाडपर्वका लागि खसीबोका बिक्री सुरु भएको छ। दशैं तिहार लगायतका चाडपर्वका लागि शनिबारदेखि काठमाडौंमा खसीबोका बिक्री सुरु गरेको हो। कोरोना संक्रमणको जोखिम कम भएसँगै खसी बोका किन्नेको भीड बढ्न थालेको हो । कोरोना संक्रमण फैलनु अघिका वर्षझैं पर्याप्त मात्रामा खसी बोका नआएका कारण मूल्यमा वृद्धि भएको छ । […]

सम्बन्धित सामग्री

दसैँलाई खसीबोका आजदेखि भित्रिँदै

नेपालीको महान् पर्व विजयादशमी सुरु भएसँगै दसैँलाई लक्षित गरेर आइतबारदेखि व्यवसायीले उपत्यकामा खसीबोका ल्याउने भएका छन् । सरकारी कम्पनी र निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्र्छन् । चौपाया खरिदबिक्री सेवा सङ्घका अध्यक्ष दीपक थापाका अनुसार दसैँलाई लक्षित गरेर घटस्थापनाको दिनदेखि खसीबोका आउन लागेका हुन् । सामान्य अवस्थामा करिब दुई हजार खसीबोका भित्रिने गरेकामा आइतबारदेखि भने क्रमिक रूपमा बढ्दै जाने उहाँको भनाइ छ । उपत्यकामा फूलपातीको दिनदेखि नवमीसम्म तीन दिन मात्र २० देखि २५ हजार खसीबोका बिक्री हुने उहाँको भनाइ छ ।

काठमाडौंमा ६० हजार खसीबोका बिक्री हुने

काठमाडौं, असोज ८ । यस वर्ष काठमाडौं उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ। दसैँमा निजी व्यवसायी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सो सङ्ख्यामा खसीबोका ल्याएर बिक्री गर्न लागेका हुन्। घटस्थापनाको दिनदेखि उपत्यकामा व्यवसायीले खसीबोका ल्याएर बिक्री खुला गर्ने तयारी गरेका छन्। पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत एवं प्रवक्ता […]

काठमाडौँमा ६० हजार खसीबोका बिक्री हुने

यस वर्ष काठमाडौँ उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ। दसैँमा निजी व्यवसायी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सो सङ्ख्यामा खसीबोका ल्याएर बिक्री गर्न लागेका हुन्। घटस्थापनाको दिनदेखि उपत्यकामा व्यवसायीले खसीबोका ल्याएर बिक्री खुला गर्ने तयारी गरेका छन्। पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत एवं प्रवक्ता डा. चन्द्र ढकालले यो वर्ष कोरोना महामारी सामान्य भएका कारण अघिल्लो वर्षको तुलनामा बजारमा माग बढ्ने अनुमान गरिएको जानकारी दिए। यस पटक दसैँमा उपत्यकामा ५० हजा

दसैंमा उपत्यकामा ५४ करोडका खसीबोका बिक्री

यो वर्ष दसैंमा उपत्यकामा झन्डै ५४ करोड रुपैयाँ बराबरको खसीबोका बिक्री भएका छन् ।दसैंमा सबैले मासु उपभोग गर्ने भएकाले पनि उपत्यकामा ठूलो संख्यामा खसीबोका बिक्री हुने गर्छ । यो वर्ष झन्डै ५४ करोड रुपैयाँ बराबरको ३२ हजार संख्यामा खसीबोका बिक्री भएका हुन् । खाद्य व्यवस्था कम्पनी लिमिटेड र निजी व्यवसायीले गरेर उपत्यकामा ३२ हजार संख्यामा […]

उपत्यकामा दसैंलक्षित खसीबोका बिक्री सुरु

काठमाडौं उपत्यकामा दसैँलाई लक्षित खसीबोका भित्रिन थालेको छ । कोरोना संक्रमणको जोखिम कम भएसँगै खसी बोका किन्नेको भीड बढ्न थालेको हो ।कोरोना संक्रमण फैलनु अघिका वर्षझैं पर्याप्त मात्रामा खसी बोका नआएका कारण मूल्यमा वृद्धि भएको छ । हिमाली जिल्लाबाट आउने च्याङ्ग्राहरू पर्याप्त नआए पनि खसी बोकाहरू काठमाडौंका मुख्य बजारमा आउन थालेको छ । काठमाडौं भित्रिने […]

खसीबोका बिक्री आजदेखि

प्रतिकेजी ५५० रुपैयाँ मूल्य निर्धारणखाद्य व्यवस्था तथा व्यापार कम्पनले सोमबारदेखि उपत्यकामा खसीबोका बिक्री ुरु गर्दैछ । दसैंलाई लक्षित गरी जथाभावी मूल्य निर्धारण रोक्नका लागि विभिन्न जिल्लाबाट ल्याइएका खसीबोकाको बिक्री खुला गरिएको हो । प्रतिकेजी १० रुपैयाँ छुट दिएर जिउँदो खसीको मूल्य ५५० रुपैयाँ निर्धारण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।दसैंमा उपत्यकामा […]

खाद्य संस्थानले कात्तिक ३ देखि खसीबोकाको बिक्री गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गतेदेखि काठमाडौं उपत्यकामा खसीबोका बिक्री सुरु गर्ने

सातामा ४४ करोडका खसीबोका बिक्री

घटस्थापनादेखि फुलपातीसम्म उपत्यकामा मात्रै ४४ करोड ३२ लाख रुपैयाँको खसीबोका/च्यांग्रा बिक्री भएका छन् ।