यु–१६ राष्ट्रिय क्रिकेट : सेमिफाइनल समीकरण पूरा

धनगढी – धनगढीमा जारी ‘एनआईबिएम सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’ को सेमिफाइनल समीकरण पूरा भएको छ । आज भएका दुई खेलको नतिजासँगै मधेस, लुम्बिनी, बागमती र कोशी प्रदेश अन्तिम चारमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट मधेस र लुम्बिनी टोली सेमिफाइनल प्रवेश गर्दा समूह ‘बि’ बाट बागमती प्रदेश र कोशी प्रदेशको […]