अफिम उत्पादनमा प्रतिबन्ध लगाए अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर पर्ने

काठमाडौं– अफिम उत्पादनमा प्रतिबन्ध लगाएको खण्डमा अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर पर्ने प्रतिवेदन सार्वजनिक भएको छ । अफगानिस्तान एनालिस्ट नेटवर्क नामक संस्थाले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । अफगानिस्तानको शासन चलाइरहेको तालिबानले अफिम उत्पादनमा प्रतिबन्ध लगाएको खण्डमा अफगानिस्तानको अर्थतन्त्रमा ‘अत्यन्त ठूलो धक्का’ लाग्ने यस संस्थाको प्रतिवेदनमा उल्लेख छ । अफगानिस्तानले गत वर्षको अगष्ट महिनामा तालिबानले सत्ता […]